काठमाडौँ उपत्यकामा थप ३५९ जनालाई कोरोना पुष्टि

f.title
निशान न्युज Ashwin 15, 2078

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६६, भक्तपुरमा ३१ र ललितपुरमा ६२ जनामा संक्रमण पुष्ट भएको हो। यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् भने १३ जनाले ज्यान गुमाएका छन...

विचार मिल्नेसँग एकताका लागि छलफल जारी...

विचार मिल्नेसँग एकताका लागि छलफल जारी राख्न कार्यकर्तालाई प्रचण्डको आग्रह

Ashwin 15, 2078 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार मिल्नेसँग एकताका लागि छलफल जारी राख्न कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र) ताराखोला गाउँपालिका बागलुङद्वारा आयोजित भेलालाई...

एमाले अध्यक्ष ओलीलाई स्वास्थ्य समस्या...

एमाले अध्यक्ष ओलीलाई स्वास्थ्य समस्या, महाधिवेशनबाट बाहिरिए

Ashwin 15, 2078 काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू भएको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरिरहेका ओलीले आफूलाई रुघाखोकीका कारण समस्या भएको भन्दै प...

स्वास्थ्य मापदण्डको पालना गरी सभा, सम...

स्वास्थ्य मापदण्डको पालना गरी सभा, सम्‍मेलन गर्न प्रतिबन्ध लगाइएको छैन

Ashwin 15, 2078 काठमाडौंं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सभा, सम्‍मेलन र धार्मिक - सांस्कृतिक मेला, जात्रा, पर्व लगायत चाड पर्व लक्षित अन्‍य क्रियाकलापहरु स्वास्थ्य मापदण्डको पालना गरी गर्न प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ...

अवहेलना मुद्दामा मुछिएका ४ पूर्वप्रधा...

अवहेलना मुद्दामा मुछिएका ४ पूर्वप्रधानन्यायाधीशले पाए सफाइ

Ashwin 15, 2078 काठमाडौँ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा परेका चारजना पूर्व प्रधानन्यायाधीशले सफाइ पाएका छन् । गत वर्ष पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सार्वजनिक रुपमा संयुक्त वक्तव्य दिएका चार पूर्वप्रधानन्यायाधीशले अदालतमा विचारा...

ओली भन्छन्, एमालेबाट अराजक व्यक्ति मा...

ओली भन्छन्, एमालेबाट अराजक व्यक्ति मात्रै बाहिरिए  (राजनीतिक प्रतिवेदनसहित)

Ashwin 15, 2078 काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले  एमालेबाट केही अराजक व्यक्ति बाहिरिएको टिप्पणी गरेका छन् । पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले यस्तो बताएका हुन् । एमाले विभाजन गरी नेपालले एकीकृत समाजवाद...

एक अध्यक्ष र पाँच उपाध्यक्षसहित यस्तो...

एक अध्यक्ष र पाँच उपाध्यक्षसहित यस्तो हुनेछ एमाले केन्द्रीय समिति

Ashwin 15, 2078 काठमाडौँ । नेकपा एमालेले उपमहासचिव नराख्ने भएको छ। विधान महाधिवेशनमा पेश गरिएको विधान संशोधन प्रस्तावमा यस अघि व्यवस्था भएको उपमहासचिव नराख्ने गरि हेरफेर गरिएको हो। यसअघि १४ जना पदाधिकारी रहेका भए पनि अब १३ जना रहने छन्। ...

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भ...

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस

Ashwin 15, 2078 सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ः५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भ...

एमालेको विधान महाधिवेशनमा प्रभु साह स...

एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने

Ashwin 15, 2078   काठमाडौँ । एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने भएका छन् । सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादी केन्द्र ब्युँताउँने फैसलापछि एमाले रोजेका साहले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।...

गाडी र मोटरसाइकलसहित ओलीलाई कार्यकर्त...

गाडी र मोटरसाइकलसहित ओलीलाई कार्यकर्ताले स्कर्टिङ गरी महाधिवेशन स्थल पुर्‍याउने  

Ashwin 15, 2078 काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई विधान महाधिवेशन स्थलसम्म पुग्नका लागि कार्यकर्ताहरुले गाडी र मोटरसाइकलसहित स्कर्टिङ गर्ने भएका छन् । अहिले उनी पूर्वप्रधानमन्त्री भएकाले ओलीको सुरक्षामा प्रहरीहरू पनि ...

मास्क नलगाउने यात्रुले सार्वजनिक सवार...

मास्क नलगाउने यात्रुले सार्वजनिक सवारीसाधन चढ्न नपाउने

Ashwin 15, 2078 काठमाडौं । उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारीसाधनमा यात्रा गर्न नपाउने भएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले शुक्रबार बिहानदेखि लागू हुने ...

नेपाली महिलाद्वारा पहिलो पटक धवलागिरि...

नेपाली महिलाद्वारा पहिलो पटक धवलागिरि हिमाल आरोहण

Ashwin 15, 2078 काठमाडौं  । संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् । काठमाडौँको सेभेन समिट ट्...

हिमानी शाह ४५ वर्षमा प्रवेश

हिमानी शाह ४५ वर्षमा प्रवेश

Ashwin 15, 2078 काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ४५ वर्षमा लागेकी छन् । तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह बन्धनमा बाँधिएकी शाहका एक छोरा र दुई छोरी छन् । उनी सन् १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी हुन् । हिम...

‘नेपाल गभर्मेन्ट रेल्वे’को १७ सय बिघा...

‘नेपाल गभर्मेन्ट रेल्वे’को १७ सय बिघा अतिक्रमित

Ashwin 15, 2078 काठमाडौं । तत्कालीन ‘नेपाल गभर्मेन्ट रेल्वे’ को एक हजार ७ सय ४९ बिघा जग्गा अतिक्रण गरिएको छ। रक्सौल–अमलेखगन्ज रेल मार्गमा पर्ने उक्त जग्गा व्यक्ति र उद्योगहरूबाट अतिक्रमणमा परेको हो। विक्रम संवत् १९८४ अर्थात् सन् १९२७ मा त...

आज यी प्रदेशहरुमा भारी वर्षा हुने, सत...

आज यी प्रदेशहरुमा भारी वर्षा हुने, सतकृता अपनाउन महाशाखाको आग्रह

Ashwin 15, 2078 काठमाडौं । भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेकोले हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभागल...

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...