अछाम । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
...
Ashwin 24, 2078 बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । भने ३१ जना घाइते भएका छन् । मृतकको पहिचान खुलिसकेको छैन ।
लुम्बिनी प्रदेश अस्पतालमा पनि गोली ...
Ashwin 24, 2078 हेटौडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेकी छन् । तर प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ ।
नेकपा (एमाले) विभाज...
Ashwin 24, 2078 काठमाडौं । ४० जिल्लामा मात्रै जिल्ला अधिवेसन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन कार्यतालिका हेरफेर गरेको छ ।
पार्टीका त्रय अध्यक्षहरुको उपस्थितिमा बसेको केन्द्रीय विशेष समितिको बैठकले महाधिवेशनको दिन यथावत् रा...
Ashwin 24, 2078 बुटवल । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न आएका स...
Ashwin 24, 2078 बुटवल । रुपन्देहीको मोतीपुरमा सुकुम्बासी भनेर जग्गा अतिक्रमण गर्न पुगेका स्थानीयहरुमाथि प्रहरीले गोली चलाएको छ । दैनिक रुपमा सयौं नागरिकहरु मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गर्न पुगेका स्थानीयहरुमाथि केहि बेरअघि प...
Ashwin 24, 2078 काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्ने भएकी छन् ।
आज अपराह्न ३ बजे प्रदेश सभाको नवौ अधिवेशन आह्वान गरिएको छ । आजकै बैठकमा उनले विश्वासको मत लिने तयारी गरेको जना...
Ashwin 24, 2078 काठमाडौं । नेपालबाट मनसुन बाहिरिन शुरू गरेसँग ठूलो वर्षाको सम्भावना टरेको छ । यद्यपि आज पनि देशका विभिन्न स्थानमा वर्षा भने भइरहेको छ ।
तथापि पूर्णरुपमा मनसुन नबाहिरिएसम्म देशका केही भेगमा हल्कादेखि मध्यम वर्षा भई नै रहने...
Ashwin 24, 2078 काठमाडौं । संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आआफ्नै जिम्मेवारी तोकेको छ। शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप स्वतन्त्र न्यायपालिकाको व्यवस्था संविधानमा छ। तर, पछिल्लो समयमा सार्वजनिक रूपमा न्यायपालिकामाथि प्...
Ashwin 24, 2078 बाग्लुङ । आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए । वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ । यसपटकको दशैमा उनले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्...
Ashwin 23, 2078 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय आएपछि मात्रै निर्वाचन हुने बताएका छन् । उद्योग सङ्घ चितवन शाखाको ३०औँ साधारणसभा एवं १६औँ अधिवेशन आज उद्घाटन गर्दै उनले अहिलेको...
Ashwin 23, 2078 काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिइकी छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि उनले यो मन्त...
Ashwin 23, 2078 चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले पूर्णता पाएसँगै दुर्घटना टरेको बताएका छन्। उनले सरकारले पूर्णता नपाउँदै कुनै दुर्घटना हुन्छ कि भन्ने मानिसमा शङ्का रहेको र सरकार...
Ashwin 23, 2078 विराटनगर । रक्षामन्त्री डा.मीनेन्द्र रिजालले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा आफूले पनि काम गरिसकेको हुँ...
Ashwin 23, 2078 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई भागबण्डा गरियो भन्नु गलत भएको बताएका छन् ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले गजेन्द्र हमालल...