माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

f.title
निशान न्युज Ashwin 17, 2078

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वऊर्जामन्त्रीवर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ। पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन्। चिकित्सकका अनुसार पुनको शरीरमा रहेको जण्डिसको अत्यधिक मात्रा घट्दो क्रममा छ। सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुवि...

प्रदेश १ र २ का नदीहरुमा बाढीको जोखिम...

प्रदेश १ र २ का नदीहरुमा बाढीको जोखिम बढ्ने

Ashwin 17, 2078 काठमाडौं । आज कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती लगायत प्रदेश -१, प्रदेश -२ र वाग्मती प्रदेशको चुरे र तराई भएर बहने स–साना नदीमा बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहान ७ बजे एक सुचना न...

विराटनगर कांग्रेसमा दीपक चापागाँई निर...

विराटनगर कांग्रेसमा दीपक चापागाँई निर्वाचित

Ashwin 17, 2078 विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरपालिकाको नगर सभापतिमा दीपक चापागाईँ निर्वाचित भएका छन् । चापागाँई केन्द्रीय सदस्य शेखर कोइराला निकट निकट हुन् । सभापति शेरबहादुर देउवा निकट सन्तोष न्यौपानेले १६५ मत मात्रै प्राप्त...

मेची राजमार्गमा पहिरो, यातायात ठप्प

मेची राजमार्गमा पहिरो, यातायात ठप्प

Ashwin 17, 2078 इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै पहिरोले सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ । शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले लगेपछि सवारी सञ्चालन हुनसकेका छैनन्। तत्काल राजमार्ग मर्मत, सुधा...

माओवादी स्थायी कमिटि बैठक आज बस्दै, क...

माओवादी स्थायी कमिटि बैठक आज बस्दै, क्रान्तिकारीको अध्यक्ष आज तोकिने सम्भावना

Ashwin 17, 2078 काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्ने भएको छ । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका विषयमा छलफल हुनेछ । यसअघि शनिबार बसेको स्थायी समितिको बैठकमा मन्त्रिपरिषदमा सहभागी हुने सदस...

प्रदेश १ र २ मा भारी वर्षा हुने, देशभ...

प्रदेश १ र २ मा भारी वर्षा हुने, देशभर वर्षा हुने सम्भावना

Ashwin 17, 2078 काठमाडौं । न्यून चापीय क्षेत्रको प्रभावले आज देशभर वर्षा हुने तथा प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश-१ र २ का धेरै ठाउँमा अहिले पानी परिरहेको छ । यी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना पनि ...

श्री पञ्चमी पार्कमा हरियो टि-सर्टधारी...

श्री पञ्चमी पार्कमा हरियो टि-सर्टधारीले खुवाए असाहय बालबालिकालाई तातो मःम

Ashwin 16, 2078 धनकुटा । शनिबार दिँउसो १ बजेतिर हरियो टि-सर्ट लगाएका एक हुल मानिसहरु श्रीपञ्चमी पार्कमा प्रवेश गरे । एउटा गोलघरमा पुगेर आफ्नो सबै सामानहरु थन्क्याए । कसैले इट्टा खोज्न थाले । एकैछिनमा चुल्होमा धुँवा आउन थाल्यो । बिस्तारै ...

अधिवेसन सुरु भएको एक सातामा कांग्रेसल...

अधिवेसन सुरु भएको एक सातामा कांग्रेसले बनायो धनकुटा नगरमा सभापति

Ashwin 16, 2078 धनकुटा । एक साताको रस्साकस्सीपछि बल्ल नेपाली कांग्रेस धनकुटा नगर समितिको अधिवेसन सम्पन्न गरेको छ । धनकुटाको सातै तहमा असोज ९ गते पालिका अधिवेसन गरिएको थियो । तर, आकांक्षीहरुबीच सहमति हुन नसक्दा धनकुटा नगरको अधिवेसन स्थगित...

धनकुटामा प्रहरी दिवसमा ३७ जनाले गरे र...

धनकुटामा प्रहरी दिवसमा ३७ जनाले गरे रक्तदान

Ashwin 16, 2078 धनकुटा । धनकुटामा शनिवार रक्तदान कार्यक्रम गरिएको छ । ६६ औँ प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय धनकुटाले रक्तदान कार्यक्रम गरेको हो । सो अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी गरी ३७ जनाले रक्तदान गर...

प्लाष्टिकलाई बोतलमा कोचेर बुझाए पैसा ...

प्लाष्टिकलाई बोतलमा कोचेर बुझाए पैसा पाइने

Ashwin 16, 2078 काठमाडौं । प्लाष्टिकको बोतलमा फोहरका रूपमा फालिने प्लाष्टिक कोचेर भर्नुभयो भने अब त्यो पनि बिक्री हुने भएको छ। बोतलमा भरिएको प्लाष्टिक वाग्मती सफाइ अभियानकर्मी उत्तम पुडासैनीले व्यक्तिगत तवरबाट खरिद सुरु गरेका हुन् । खरिद...

डोल्पामा अङ्गुर नबिक्दा कृषकलाई अमिलो...

डोल्पामा अङ्गुर नबिक्दा कृषकलाई अमिलो पीडा

Ashwin 16, 2078 डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायत स्थानमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । नगरपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको यो खेतीले फल दिन थालेको दुई वर्ष भयो । अघिल्लो वर्ष...

आयल निगम नोक्सान : १५ दिनमा मात्रै एक...

आयल निगम नोक्सान : १५ दिनमा मात्रै एक अर्ब ५० करोडभन्दा बढी नोक्सान कसरी ?

Ashwin 16, 2078 काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर १ मा आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट एक अर्ब ५० करोडभन्दा बढी न...

एमालेको विधान महाधिवेसनमा समुहगत छलफल...

एमालेको विधान महाधिवेसनमा समुहगत छलफल सुरु

Ashwin 16, 2078 काठमाडौँ । नेकपा (एमाले) को प्रथम राष्ट्रिय विधान महाधिवेशनअन्तर्गत आज समूहगत छलफल सुरु भएको छ । प्रतिवेदनमाथि बिहान पौने १० बजेदेखि समूहगत छलफल सुरु भएको हो । समूहगत छलफल सकिएपछि आजै बस्ने पूर्ण बैठकमा समूहको निष्कर्ष सु...

एमालेका यी १३ समस्या : समस्यामा समाधा...

एमालेका यी १३ समस्या : समस्यामा समाधानमा उल्झन

Ashwin 16, 2078 काठमाडौं । शुक्रबार सुरु भएको एमाले विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टीमा १३ समस्या रहेको उल्लेख छ । पार्टी आन्दोल...

आज प्रदेश १ र २ मा भारी वर्षा हुने, अ...

आज प्रदेश १ र २ मा भारी वर्षा हुने, अन्य प्रदेशमा कस्तो रहला आजको मौसम ?

Ashwin 16, 2078 काठमाडौं । भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ। बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बि...

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...