काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज सुर्खेतमा अवतरण गर्न नसकेपछि नेपालगन्ज फर्काइयो

f.title
निशान न्युज Ashwin 20, 2078

काठमाडौं । सुर्खेत जान काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज नेपालगन्जमै अवतरण गरेको छ। मौसम खराबीका कारण सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगन्जमा अवतरण गर्नुपरेको सुर्खेत विमानस्थल स्रोतले जनाएको छ।

आगामी तीन दिन देशभर मेघ गर्जनसहित वर्...

आगामी तीन दिन देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना,  सतर्कता अपनाउन आग्रह

Ashwin 20, 2078 काठमाडौं । भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा जारी छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बिहान आगामी ...

५२ वर्षपछि आफन्तको सम्पर्कमा आए बेनीक...

५२ वर्षपछि आफन्तको सम्पर्कमा आए बेनीका गंगाबहादुर

Ashwin 20, 2078 म्याग्दी । सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ। २०२३ सालमा घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गंगाबहादुर गुरुङ (जंगबहादुर भनिने)को मंगलबारमात्रै आफन्तसँग भेट भएको हो...

परम्परागत अलैंची भट्टीको भरमा कृषक

परम्परागत अलैंची भट्टीको भरमा कृषक

Ashwin 20, 2078 तेह्रथुम । तेह्रथुमको ग्रामिण क्षेत्रका किसानहरू परम्परागत भट्टीबाटै अलैंची तयारी गर्दै आएका छन् । अलैंचीको बगानमा बनाइएका भट्टीहरूमा यहाँका किसानहरूले अलैंची तयारी गर्दै आएका हुन् । आधुनिक भट्टीको बारे जानकारी नभएकोले पर...

दशैँमा बिदामा पनि बन्दीप्रत्यक्षीकरणस...

दशैँमा बिदामा पनि बन्दीप्रत्यक्षीकरणसहित अतिआवश्यक मुद्दाको सुनुवाइ हुने

Ashwin 20, 2078 काठमाडौं । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले दशैँ बिदामा पनि बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दाको मात्र पेसी तोकी सुनुवाइ गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सम्पूर्ण न...

चाडवाड नजिकिएसँगै बजारभाउ आकाशियो, भी...

चाडवाड नजिकिएसँगै बजारभाउ आकाशियो, भीड थामिनसक्नु, भाउ छोइनसक्नु

Ashwin 20, 2078 काठमाडौं । हिन्दु नेपालीहरुको महान् चाड दसैं बिहीबारदेखि सुरु हुँदै छ। दसैं भन्नेबित्तिकै मीठो खाने, राम्रो लगाउने भन्ने बुझाइ छ। यो बेला आर्थिक स्तरअनुसार भान्सामा परिकार पाक्छन्। तर, दसैंको भान्सा बर्सेनि अरू बेलाभन्दा श...

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुं...

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

Ashwin 19, 2078 काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको छ । सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको ह...

कांग्रेसको उप–सभापति भएपछि के गर्छन् ...

कांग्रेसको उप–सभापति भएपछि के गर्छन् अब ढकालले ?

Ashwin 19, 2078 काठमाडौं । नेपाली कांग्रेस (बीपी) ले विष्णुप्रसाद ढकाललाई उप–सभापतिमा मनोनयन गरेको छ । हालै बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई उप–सभापतिमा मनोनयन गरेको गरेको हो । भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनले नयाँ...

धनकुटामा ५ दलीय गठबन्धनद्धारा भ्रष्टच...

धनकुटामा ५ दलीय गठबन्धनद्धारा भ्रष्टचार अन्त्यका लागि एक हुने प्रतिवद्धता

Ashwin 19, 2078 धनकुटा । धनकुटाका स्थानीय तहहरुमा भइरहेको संस्थागत भ्रष्टचार अन्त्यका लागि एक हुनुपर्नेमा सत्तारुढ गठबन्धन धनकुटाका नेताहरुले प्रतिवद्धता जनाएका छन् । दसैं, दिपावली, छट, नेपाल सम्बत लगायतका चाडहरुको अवसरमा संयुक्त लोकतान्...

चिनियाँ राजदूत यान्छी भन्छिन्, नेपाल ...

चिनियाँ राजदूत यान्छी भन्छिन्, नेपाल चीनबीच विवाद छैन

Ashwin 19, 2078 काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल-चीन सीमा विवादमुक्त भएको बताएकी छन् । दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्विट गर्दै राजदूत होउले सीमा सम्झौता मित्रता र आपसी फाइदाजनक ...

काठमाडौं उपत्यकामा ह्वात्तै घट्यो संक...

काठमाडौं उपत्यकामा ह्वात्तै घट्यो संक्रमण, थप ३०२ जनामा कोरोना पुष्टि   

Ashwin 19, 2078 काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३०२ जना कोरोना संक्रमित थपिएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २३१, भक्तपुरमा ३० र ललितपुरमा ४१ जना गरि ३०२ जना संक्रमित ...

घुस रकमसहित सब- इन्जिनियर पक्राउ

घुस रकमसहित सब- इन्जिनियर पक्राउ

Ashwin 19, 2078 काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक सब- इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । टंगालबाट खटिएको अख्तियारको टोलीले बसुन्धारास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा कार्यरत सब- इन्जिनियर दीपेन्द...

३३ किलो सुन तस्करीका नाइके गोरेसहित ६...

३३ किलो सुन तस्करीका नाइके गोरेसहित ६ जनालाई जन्मकैद फैसला

Ashwin 19, 2078 काठमाडौँ । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालत मोरङले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। आज मंगलबार न्यायाधीश भरत लम्सालको इजलासले  चूडामणि उप्रेती गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा श...

चोरिएका २१ मोटरसाइकल बरामद सम्बन्धित ...

चोरिएका २१ मोटरसाइकल बरामद सम्बन्धित धनीलाई बुझाइयो

Ashwin 19, 2078 काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट हराएका मध्ये २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये १० वटा मोटरसाइकल र ११ वटा स्कुटर रहेका छन् । ट्राफि...

शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न ...

शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न दुई पक्राउ

Ashwin 19, 2078 काठमाडौँ । प्रहरीले शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न दुईजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले यही असोज १५ गते चन्द्रागिरि नगरपालिका–३ थानकोटमा डेरा गरी बस्ने नीरमान भोम्जनकी श्रीमतीलाई बन्धक बनाएर राख्ने भ...

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...