भारतले तुइन काटेपछि हलिकप्टरबाट दार्चुलाका गाउँमा खाद्यान्न

f.title
निशान न्युज Ashwin 19, 2078

काठमाडौँ । दार्चुलाको महाकाली नदिमा भारतीय सीमा सुरक्षा बल (सएसबी) ले तुइन काटेपछि दार्चुलामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिँदैछ । दार्चुलाको व्याँस गाउँपालिकाबाट सदरमुकाम खलगां आउने तुइन एसएसबीले काटेपछि खाद्य संस्थानले दसैँ तिहारकालागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिरहेको हो । १५ साउनमा ...

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक शु...

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

Ashwin 19, 2078 काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक असोज २२ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ । प्रतिनिधि सभाको मंगलबार बसेको दशौं बैठक पनि एमालेले अवरुद्ध गरेको हो । एमालेको अवरोधकाबीच सरकारले र...

प्रतिनिधिसभामा एमालेको अवरोध कायमै, ब...

प्रतिनिधिसभामा एमालेको अवरोध कायमै, बैठक सुरु हुनसाथ एमालेको नाराबाजी

Ashwin 19, 2078 काठमाडौं । प्रतिनिधिसभामा आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ एमालेका सांसदहरूले नाराबाजी गरेका हुन् । सभामुख साप...

टेलिकमको दसैँ अफर आजदेखि

टेलिकमको दसैँ अफर आजदेखि

Ashwin 19, 2078 काठमाडौँ । नेपाल टेलिकमले चाडपर्वका अवसरमा मङ्गलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको छ । सो अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने प्रवक्ता राजेश जोशीले जानकारी ...

चन्द्रागिरि रिसोर्ट पुगिन् राष्ट्रपति...

चन्द्रागिरि रिसोर्ट पुगिन् राष्ट्रपति भण्डारी

Ashwin 19, 2078 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी ‘रिफ्रेस’ हुन चन्द्रागिरि बास बस्न पुगेकी छन्। सोमबार राति उनी चन्द्रागिरि रिसोर्टमा बास बसेको शीतल निवास स्रोतले जनाएको छ। उनी आज शीतल निवास फर्किने कार्यक्रम छ। चन्द्रागिरि व्यव...

प्रधानन्यायाधीशले बोलाए ‘फुल कोर्ट’ क...

प्रधानन्यायाधीशले बोलाए ‘फुल कोर्ट’ को बैठक

Ashwin 19, 2078 काठमाडौँ । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’ को बैठक बोलाएका छन्। आउँदो बिहीबार (घटस्थापना) देखि दसैँ सुरु भएसँगै अदालत बन्द हुनेछ । त्यसबेला बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाई हुँदैन । बिदाको अवध...

एसिडपीडित मुस्कान खातुनको उपचारका लाग...

एसिडपीडित मुस्कान खातुनको उपचारका लागि आर्थिक अभाव

Ashwin 19, 2078 वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उपचारका लागि रु दुई लाख सहयोग गरेका छन् । प्रमुख सरावगीले आफ्नो सेवा सुविधालगायत पारिश्रमिकको रकमबाट स्थापना गरेका ‘मेय...

चट्याङले भाइको मृत्यु, दाजु घाइते

चट्याङले भाइको मृत्यु, दाजु घाइते

Ashwin 19, 2078 बैतडी । बैतडीको डिलाशैनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् । मृतक लुहारका श्रीमती र एक छोरा छन् । सोमबार साँझ चट्याङ खस्दा डिलाशैनी गाउँपालिका–५ खालीबाटा महेश लुहारको ज्यान गएको प्रहरीले जानकारी द...

आज कर्णाली र सुदुरपश्चिममा भारी वर्षा...

आज कर्णाली र सुदुरपश्चिममा भारी वर्षा हुने, अन्य प्रदेशमा ?

Ashwin 19, 2078 काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बदलीका कारण दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशक...

संखुवासभा हत्या काण्डमा चार जना जेल च...

संखुवासभा हत्या काण्डमा चार जना जेल चलान, नाबालकलाई सुधारगृह पठाइयो

Ashwin 19, 2078 संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्डका अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत, संखुवासभाले हत्या अभियोग लागेका पाँचमध्ये चार जनालाई जेल चलान गर्ने आदे...

बजारमा म्याद सकिएका खाद्य सामग्री छ्य...

बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती

Ashwin 19, 2078 काठमाडौं । दसैं नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजारमा अनुगमनमा म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद राखेर उप...

दसैं भत्ता माग्न संसद सचिवालय धाउन था...

दसैं भत्ता माग्न संसद सचिवालय धाउन थाले सांसद

Ashwin 19, 2078 काठमाडौं । संघीय संसद्का सांसद दसैं भत्ता पाइने/नपाइने बुझ्न संसद् सचिवालय धाउन थालेका छन् । दसै नजिकिएसँगै सांसदहरूले संसद् सचिवालयको लेखा शाखाका कर्मचारी, लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी गर्...

८ अर्ब १ करोड भन्दा बढी ठगी गरेको आरो...

८ अर्ब १ करोड भन्दा बढी ठगी गरेको आरोपमा पूर्व सांसद इच्छाराज तामाङ पक्राउ

Ashwin 19, 2078 काठमाडौं । नेकपा एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई पक्राउ गरेको हो । सिआइबीका डिआइजी धिरजप्रताप सिंहक...

पूर्वयुवराज पारस शाहको घरमा चोरी, एक...

पूर्वयुवराज पारस शाहको घरमा चोरी,  एक जना पक्राउ

Ashwin 18, 2078 काठमाडौँ । पूर्वयुवराज पारस शाहको घरमा चोरी भएको छ । पोखरामा उनले भाडामा लिएको घरबाट सामान चोरी भएको हो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ । प्रहरीले उक्त आरोपमा काठमाडौँको मित्रनगरबाट ...

गोरखामा कांग्रेस सभापतिमा नन्दप्रसाद ...

गोरखामा कांग्रेस सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन

Ashwin 18, 2078 काठमाडौं । नेपाली कांग्रेसको गोरखा सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत सभापति चयन गरेको गोरखा कांग्रेसले न्यौपानलेलाई सर्वसम्मत जिल...

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...