काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने वोध गरेको उल्लेख गरेका छन् ।
सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय ए...
Ashwin 26, 2078 काठमाडौं । यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौँ उपत्यका छाडेका छन् । दसैँ, तिहार, छठलगायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ ।
असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्...
Ashwin 26, 2078 काठमाडौं । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने झण्डै १४ जना घाइते भएका छन् ।
सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना हुँदा २३ ...
Ashwin 26, 2078 काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान क्रुज ड्रग्स काण्डमा जेल परेका छन् । भोलि अक्टोबर १३ मा पुनः उनको जमानतको सुनुवाई हुने भएको छ । उनका वकिल सतिश मानशिन्देले सेन्सस कोर्टमा उनको जमानतको लागि अपिल गरेका छन...
Ashwin 26, 2078 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं, तिहार, नेपाल संवत्, छठ लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना ब्यक्त गरेका छन ।
आज शुभकामना विज्ञप्ती प्रकाशित गर्दै अध्यक्ष प्रचण्डले स्वदेश तथा विद...
Ashwin 26, 2078 काठमाडौं । नेपाली कांग्रेसले सत्ताको नेतृत्व लिएपछि कांग्रेसको १४औं महाधिवेशन ओझेलमा परेको छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टी कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा व्यस्त हुँदै गएपछि कांग्रेसको निर्धा...
Ashwin 26, 2078 काठमाडौं । यो वर्षको मनसुन बाहिरिएको छ । मनसुन बाहिरिए पनि आज पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने प्रणाली विकसित नभएपनि हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य ...
Ashwin 26, 2078 काठमाडौं । सार्वजनिक पद धारण गरेको व्यत्तिःले ६० दिनभित्र आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर सत्तामा पुगेका व्यक्तिले महिनौंसम्म पनि आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुँदैनन् । तर श्रम, रोजगार तथा सामाजिक सु...
Ashwin 26, 2078 काठमाडौं । भाषा पास गरेका १ हजार १७५ जना नेपाली श्रमिक इजरायल जान पाउने भएका छन् । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् ।
वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान...
Ashwin 25, 2078 पोखरा । गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमाबार साँझ उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा ११...
Ashwin 25, 2078 विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंक शाखामा शुरक्षा गार्डलाई गोली प्रहार गरी लुटपाट गर्ने समूहका तीन जना पक्राउ परेका छन् । तीमध्ये दुई भारतीय नागरिक भएको र एक विराटनगरका बासिन्दा हुन् ।
४...
Ashwin 25, 2078 पोखरा । कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप सोमबार दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट घुम्न गएका ५ पुरुष, २ महिला र जिपका चालक खुसीमान क्षेत्रीको निधन भएको हो ।
उनी दशैं विदामा पोखरा घुम...
Ashwin 25, 2078 काठमाडौं । गैरआवासीय नपाली संघ (एनआरएनए) ले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १० औं विश्व सम्मेलन गर्ने तयारी गरेको थियो...
Ashwin 25, 2078 काठमाडौं । अघिल्लो केपी शर्मा ओली सरकार आफ्नै दलको विद्रोहले सत्ताच्यूत भयो। त्यसको फाइदा स्वरूप ‘परमादेश’ ले प्रधानमन्त्री बनेका शेरबहादुर देउवा उसरी नै स्वदलीय नेताको आलोचनाबाट घेरिएका छन्। कारण हो– मनमौजी सत्ता सञ्चालन।...