आजको मौसम : पहाडी भेगमा हल्का वर्षाको सम्भावना

Mausam news

काठमाडां । नेपालबाट मनसुन बाहिरिन शुरू गरेसँग वर्षाको सम्भावना न्युन रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तथापि पूर्णरुपमा मनसुन नबाहिरिएसम्म देशका केही भेगमा हल्कादेखि मध्यम वर्षा भइ रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार हाल देशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।

आज दिउँसो र राति पहाडी भेगका एक(दुई स्थानहरुमा मेघगर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...