काँग्रेसमा पौडेल पक्षबाट कोको बन्दैछन् मन्त्री ?

Ramchandra paudel

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धनका नेताहरुबीच मन्त्रालय भागबण्डामा सहमति भएसंगै देउवाले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

सरकारमा सहभागी हुनका हुन काँग्रेसको रामचन्द्र पौडेल पक्षले मन्त्रीको नाम टुंग्याएको छ । रामचन्द्र पौडेलको पक्षबाट नेताहरु मिनेन्द्र रिजाल र दिलेन्द्र प्रसाद बडूको नाम मन्त्री बन्ने सहमति भएको बताइएको छ । त्यस्तै कृष्ण प्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...