धनुषामा एकै परिवारका ३ जना मृत अवस्थामा फेला 

1080705115death

काठमाडौँ । धनुषाको नगराइन नगरपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन् ।

नगरपालिकाको वडा नम्बर ७ फुलगामा टोलकी २४ वर्षीया गुडिया साह, उनका ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहको शव घरभित्रै फेला परेको धनुषा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गुडियाले दुवै छोराको हत्या गरी आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...