Ashwin 7, 2074 काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक, २०७४ सम्बन्धी तीन विधेयकमाथि ६५ जना सांसदले ३० वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराए । व्यवस्थापिका–संसद् विधे...