सदरमुकाम जोड्ने मुख्य सडकमा रिक्सा टेम्पो चलाउन नपाइने

News pic3

कपिलवस्तु । कपिलवस्तु जिल्लामा पर्ने राजमार्ग र विभिन्न भित्री सडक खण्डहरु समेतमा सञ्चालनहुँदै आएका रिक्सा, अटो रिक्साहरु सदरमुकाम जोडने मुख्य सडक खण्डमा चलाउन नपाइने भएको छ ।

उक्त सडक मिति २०७४ /०७ /११गते जिल्लाको शिवनगर नगरपालिका क्षेत्रमा सञ्चालित शिबगडी रक्सा समिति,शिवराज अटोरिक्सा समिति,बाणगंगा नगरपालिका क्षेत्रमा सञ्चालित बाणगंगा अटोरिक्सा समिति, न्यु लुम्बिनी रिक्सा समितिका प्रमुख पदाधिकारीहरु र कपिलवस्तु नगरपालिका क्षेत्र, बुद्धभूमि नगरपालिका क्षेत्रभित्र सञ्चालित रिक्सातथा टेम्पो व्यवसायी तथा चालकहरु समेत ५५ जनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेको सभाहलमा भेलाजम्मागरि कार्यालय प्रमुख प्र.नि.अमर बहादुर कार्कीले राजमार्ग तथा सदरमुकामजाने मुख्य सडक खण्ड प्रयोग नगर्नु पर्ने कारण स्पष्ट पार्दै अटेर गरे प्रचलित कारवाही गरिने जानकारी गराए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...