दुई वर्षमा १८ नयाँ पुल बन्ने

f.title
निशान न्युज Ashwin 13, 2074

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ । सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुने छ । उनका अनुसार बोलपत्र भ...

आज महानवमी पर्व मनाइँदै

आज महानवमी पर्व मनाइँदै

Ashwin 13, 2074 काठमाडौँ । बडादशैंको नवौ दिन महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज आश्विन शुक्ल नवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी च...

हात्तीको उपद्रवले झापामा त्रास

हात्तीको उपद्रवले झापामा त्रास

Ashwin 12, 2074 झापा । जंगलमा रहेका रैथाने जंगली हात्तीले उपद्रव मच्चाउन थालेपछि झापाका स्थानीयवासी चाडपर्वका बेला पनि त्रासमा बस्न बाध्य भएका छन् । मध्यरातमा आई हात्तीले अन्नबाली खानुका साथै घर भत्काउन थालेपछि स्थानीय त्रसित भएका हुन् ।...

प्रधानमन्त्री देउवा आज स्वदेश फर्कंदै

Ashwin 12, 2074 काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसङ्घको ७२औँ महासभामा सहभागी हुनाका साथै ओमनको तीनदिने औपचारिक भ्रमण गरी आज स्वदेश फर्कंदै छन् । प्रधानमन्त्री देउवा महासभामा भाग लिई स्वदेश फर्कने क्रममा यही असोज ९ गते ओमनको मस्कट पुगेका थिए । उन...

१०५ दिनमा आमहड्ताल फिर्ता भएपछि सामान...

१०५ दिनमा आमहड्ताल फिर्ता भएपछि सामान्य बन्दै दार्जिलिङ

Ashwin 11, 2074 काठमाडौं । दार्जिलिङ आसपासमा १०५ दिनदेखि जारी आमहड्ताल फिर्ता भएको छ । योसँगै लामो समयपछि दार्जिलिङ सामान्य बन्न थालेको छ । भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले १५ दिन भित्र वार्ता गर्ने आश्विासन दिएपछि छुट्टै गोर्खा...

बजार सरसफाई गरे हिलेबासीले

बजार सरसफाई गरे हिलेबासीले

Ashwin 11, 2074 धनकुटा । हिले बजार त्यसै पनि सफा र सुन्दर छ । त्यसमा पनि पर्यटन दिवसको अवसरमा बजार सरसफाई गरिँदा झनै चिरिच्याट्ट भएको छ । हिले पर्यटन तथा पूर्वाधार विकास संस्थाले आयोजना गरेको हिले बजार सरसफाई अभियानमा हिलेबासीको उत्साहपू...

दुर्घटनामा दुईको मृत्यु

Ashwin 11, 2074 नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्तापूर्व कावासोतीमा आज साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासी विनयी त्रिबेणी गाउँपालिकाका वर्ष २३ का हेमन्त पराई मगर र मोटरसाइल...

६ वर्षिया बालिका बलात्कृत

६ वर्षिया बालिका बलात्कृत

Ashwin 11, 2074 बर्दिया । वारबर्दिया नगरपालिका–११ खुन्टीपुरगाउँमा आफ्नै ६ वर्षीया नातिनीलाई बलात्कार गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ । वालिका घरमा एक्लै बसिरहेको बेला आफ्नै नातिनीलाई बलात्कार गर्ने ५० वर्षिय बाजेलाई पक्रा...

उर्जामन्त्री शाही भन्छन्, ट्रान्समिटर...

उर्जामन्त्री शाही भन्छन्, ट्रान्समिटर किन पड्किन्छ ?’

Ashwin 11, 2074 काठमाडौं । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपाल विद्युत प्राधिकरणभित्र चरम कमिसनको खेल हुने गरेको बताएका छन् । मन्त्री शाहीले कमिसनकै खेलका कारण नेपालमा ठूलठूला परियोजनाहरु सञ्चालन हुन नसकेको टिप्पणीसमेत गरेका छन् । उ...

हालसम्म १३४ स्थानीय तहको मतपरिणाम सार...

हालसम्म १३४ स्थानीय तहको मतपरिणाम सार्वजनिक

Ashwin 11, 2074 काठमाडौँ । असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आज दिउँसो सम्म १३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र जेइओसी बाट...

न्यूनतम पारिश्रमिक नपाएको गुनासो

न्यूनतम पारिश्रमिक नपाएको गुनासो

Ashwin 10, 2074 धनकुटा । धनकुटामा क्रियाशील पत्रकारहरुले पत्रकारिता अहिले पनि न्यूनतम पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन् । नेपाल प्रेस युनियन धनकुटाले विजय दशमी, तिहार, नेपाल सम्बत, छट तथा मंसिरे चाडको अवसरमा आयोजना गरेको शुभकामना आद...

मुलुकको विकासका लागि इमान्दारीता आवश्यक

मुलुकको  विकासका लागि इमान्दारीता आवश्यक

Ashwin 10, 2074 बैतडी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले राजनीति विकासका लागि र विकास समृद्घिका लागि रहेको बताएका छन् । बैतडीको सदरमुकाम गोठलापानीमा रहेको जगन्नाथ बहुमुखी क्याम्पसले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्र...

बिदाका दिनमा उजुरी खुला रहने

Ashwin 10, 2074 काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, क्षेत्रीय तथा उप–क्षेत्रीय कार्यालय दशैँ, तिहार तथा छठ बिदाका दिनमा दिउँसो ११ देखि २ बजेसम्म खुला हुने भएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा आम नागरिकको मानव अध...

लागुऔषधसहित पक्राउ

लागुऔषधसहित पक्राउ

Ashwin 10, 2074 ललितपुर । ललितपुर महानगरपालिका–८ बालकुमारीबाट लागुऔषधसहित एक युवालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कलंकी बस्ने धनुषा जिल्लाको मिथिला नगरपालिका–८ का २२ वर्षीया ओमराज मगर रहेका छन् । सवारी जाँच गर्ने ...

पत्रकार महासंघ शुद्धिकरण अभियान सञ्चा...

पत्रकार महासंघ शुद्धिकरण अभियान सञ्चालन गर्छौ  : अध्यक्ष आचार्य

Ashwin 10, 2074 कपिलवस्तु । नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले महासंघले पत्रकार शुद्धिकरण अभियान सञ्चालन गर्ने बताएका छन् । उनले असल पत्रकारलाई जगेर्ना गर्न र जनमुखी पत्रकार जोगाउन पनि शुद्धिकरण अभियान सञ्चालन गर्ने बताएका हु...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...