पूर्व सांसद तथा साहित्यकार जबराको निधन

f.title
निशान न्युज Ashwin 24, 2074

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार जगदीशशम्शेर जबराको निधन भएको छ । ८८ वर्षीय जबराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनप्रति नेपाली काँग्रेसले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी गहिरो दुःख व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर...

आगलागीबाट ३ लाखको क्षति

आगलागीबाट ३ लाखको क्षति

Ashwin 24, 2074 विराटनगर । मोरङ र सुनसरीमा सोमबार साँझ आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ । मोरङको सुन्दरहरैंचा–९ पीपलचौर बस्ने रुद्र कार्कीको ग्वालीमा आगलागी हुँदा ग्वालीमा रहेका सम्पूर्ण सामान जली १ लाख ५० हजार बराबरको क्षति भएको ...

दुखियाको हाँसोमा ईश्वरको बास, छठ आउँद...

दुखियाको हाँसोमा ईश्वरको बास, छठ आउँदै गर्दा डोम समुदाय पनि खुशी

Ashwin 24, 2074 गौशाला । भनिन्छ, दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ र यस कुरालाई चरितार्थ गरेको छ । डालो, नाङ्लो र टालु टपरी बनाउन जुटेका महोत्तरीका विपन्न डोम समुदायले । सुँगुर डुलाएर चराउँदै वर्षैभरि गाउँ–गाउँ चहार्ने महोत्तरीका डोम सम...

म्यादी प्रहरीमा जागिर खुल्यो, आजै देख...

म्यादी प्रहरीमा जागिर खुल्यो, आजै देखि दरखास्त आह्वान

Ashwin 24, 2074 काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरीमा भर्ना आह्वान गरेको हो । इच्छुक उ...

सिरहाको गोलबजारमा दुर्घटनामा परी नौ प...

सिरहाको गोलबजारमा दुर्घटनामा परी नौ प्रहरी घाइते

Ashwin 24, 2074 लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्ँकिदा नौ प्रहरीसहित बाह्रभन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय लहानले जिल्ला अदालतबाट कैदीको म्याद थप गरेर फर्किने क्रममा प...

हत्याअघि पक्राउ परेकाले हान्न सक्लान ...

हत्याअघि पक्राउ परेकाले हान्न सक्लान त गौचनलाई गोली ?

Ashwin 23, 2074 काठमाडौ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएपछि प्रहरी हत्याराको पछि दौडिएको छ । तर, हत्यारालाई पक्राउ गर्नुको सट्टा हत्या हुनुपूर्व पक्राउ गरिएका तीन जनालाई गौचनको हत्यामा संलग्न रहेको दा...

खोलामा डुबेर दुई बालिकाको मृत्यु

Ashwin 23, 2074 धनगढी । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–९ स्थित गोप्का खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी हेमसागर दाहालकी ८ वर्षीया छोरी रीतिमा दाहाल र कृष्णबहादुर बिष्टकी १० वर्षीया छोरी प्रितीमा बिष्ट छन् । मसुरिया प्रहरी क...

को-को पक्राउ परे गौचनलाई गोली हान्ने ...

को-को पक्राउ परे गौचनलाई गोली हान्ने ब्यक्ति ?

Ashwin 23, 2074 काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नको यकिन नभइरहेका बेला गृहमन्त्रीले भने सो हत्या काण्डमा संलग्नलाई पक्राउ गरिसकेको दावी गरेका छन् । गृहमन्त्री जनार्दन शर्माले नेपाल निर्माण व्यवसा...

कपिलवस्तुमा करवाचौथ पर्व हर्सोल्लासका...

कपिलवस्तुमा करवाचौथ पर्व हर्सोल्लासका साथ मनाइयो

Ashwin 23, 2074 कपिलवस्तु । करवाचौथ पर्व कपिलबस्तुमा धुमधामका साथ मनाइएको छ । तराईका हिन्दु महिलाहरुले मनाउने पर्व करवाचौथ कपिलबस्तुमा पनि धुमधामका साथ मनाइएको छ । परापुर्व कालदेखी यो पर्व तराईका विवाहित मधेशी महिलाहरुका लागि धेरै नै महत...

प्रहरीद्धारा तीन बालकको उद्धार

प्रहरीद्धारा तीन बालकको उद्धार

Ashwin 23, 2074 प्युठान । प्रहरीले ३ बालकलाई उद्धार गरी अभिभाबकको जिम्मा लगाएको छ । जिल्ला बालकल्याण समितिमार्फत सोमबार बिक्रम सामत सुनिल सामत र धने सार्किलाई अभिभावकको जिम्मा लगाइएको हो । होटलमा काम लगाइदिने भन्दै ३ जना बालकलाई काठमाडौ...

राजधानीमा अपराधका घटना बढ्दो, दशैँको ...

Ashwin 23, 2074 काठमाडौँ । राजधानीमा अपराधको घटना बढ्दो क्रममा रहेको छ । दशैँको समयमा मात्र ८२ मुद्दा दर्ता भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँले दशैँको समयमा बढ्दो आपराधिक क्रियाकलापमा संलग्न १ हजार ७ सय ९० जनालाई पक्राउसमेत गरेको छ । परिसरले दशैँ सुरक्षा...

आखिर कसले किन हान्यो गौचनलाई ३ गोली ?

आखिर कसले किन हान्यो गौचनलाई ३ गोली ?

Ashwin 23, 2074 काठमाडौं । अज्ञात व्यक्तिले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गरेपछि विभिन्न आशंका जन्मिएका छन् । अहिलेसम्म गौचनलाई कसले किन गोली हान्यो भनेर प्रहरीले पत्ता लगाउन सकेको छैन । यद्यपि प्रहरी...

जिल्ला अदालत काभ्रेका नासुनायव सुब्बा...

जिल्ला अदालत काभ्रेका नासुनायव सुब्बा घूससहित पक्राउ

Ashwin 23, 2074 काठमाडौं । जिल्ला अदालत काभ्रेका नायव सुब्बा राजेन्द्र खत्री घुस लिँँदै गर्दा पक्राउ परेका छन् । सेवाग्राहीसँग रकम मागेको सूचना आधारमा गएको अख्तियारको टोलीले खत्रीलाई १ लाख २५ हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो । उनलाई...

चाँदीका गहनासहित एक युवक पक्राउ

चाँदीका गहनासहित एक युवक पक्राउ

Ashwin 23, 2074 लहान । प्रहरीको गस्ती टोलीले सोमबार बिहान सिरहा नगरपालिका–१७ बाट चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको स५प ६३३६ नंको मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका–९ निवासी ३६ वर्षीय राजेश्वर साहल...

केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालयको...

Ashwin 23, 2074 काठमाडौँ । संघीय संरचनाअनुसार मुलुकमा १५ वटा मन्त्रालय राख्न प्रस्ताव गरिएको छ । हाल विद्यामान ३१ वटा मन्त्रालयलाई घटाएर १५ वटा मात्र मन्त्रालय राख्न प्रस्ताव गरिएको हो । मुलुकलाई संघीय संरचनामा विद्यमान मन्त्रालयलाई समायोजन गर्दा १५ वटा मन्त्राल...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...