धादिङ । जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।
मतदान सामग्री लिन जाँदा बिहान कर्मचारीले बोरामा पोको पारेर राखेको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाएलगत्तै गजुरीस्थित देविदत्त गणको सेनाको टोलीले बम...
Mangsir 3, 2074 काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली शीर्ष नेतामध्ये पछिल्लो समय सबैभन्दा बढी पारिवारिक पीडा बेहोर्नेमा पर्छन् । उनका ३ छोरी र एक छोरा गरी ४ सन्तान थिए । जसमध्ये दुई सन्तान गुमाइसकेका छन् ।
३...
Mangsir 3, 2074 काठमाडौं । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको पार्थिव शरीरलाई अहिले पार्टी कार्यालयमा राखिएको छ ।
दाहालको शवलाई पेरिसडाडामा राखिएपछि उनको पार्थिव शरिरमा श्रद्धाञ्जली दिनेको ...
Mangsir 3, 2074 चितवन । हृदयघातका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको आकस्मिक निधन भए पछि चुनावी अभियानमा रहेका माओवादी नेताहरु सबै कार्यक्रम स्थगित गरेर काठमाडौँ फर्केका छन् ।
उपप्रधानमन्त्...
Mangsir 3, 2074 काठमाडौँ । पति प्रकाश दाहाल निधनको खबर पाएर अस्पताल पुगेकी उनकी जेठी श्रीमती सृजना त्रिपाठी बेहोस बनेकी छन् ।
पतिको मृत्युको खबरसँगै मामा कृष्ण पोखेरलसँग नर्भिक अस्पताल पुगेकी उनी त्यही बेहोस बनेकी हुन् । उनको नर्भिक अस्प...
Mangsir 3, 2074 काठमाडौं । एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आज ४ बजेपछि दाहसंस्कार गरिने भएको छ ।
आइतवार विहान ५.३८ मृत्यु भएका दाहालको शब अहिले नर्भिक अस्पतालमै छ । उनको शवलाई केही बेरपछि पे...
Mangsir 3, 2074
काठमाडौँ । पति प्रकाश दाहालको आइतबार बिहान असामायीक निधन भएपछि पत्नी बिना मगर भावविह्वल हुँदै थापाथली स्थिति नर्भिक अस्पताल पुगेकी छन् ।
भावविह्वल हुँदै अस्पताल पुगेकी उनलाई सम्हालन शुभचिन्तकहरुलाई समेत हम्मे हम्मे परे...
Mangsir 3, 2074 काठमाडौं । छोराको मृत्युपछि झापाबाट काठमाडौं आई पुगेका प्रचण्ड नर्भिक अस्पताल नपुगी आफ्नै निवासमा पुगेका छन् ।
प्रचण्ड एयरपोर्टबाट सिधैं निवासमा पुगेका थिए । छोरोको मृत्युपछि सिता दाहाल अचेत भएको खवर पाएपछि प्रचण्ड नर्भिक...
Mangsir 3, 2074 काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ठूलो वज्रपात परेको छ ।
प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको आइतवार विहान ५.३८ मा असामयीक निधन भए...
Mangsir 3, 2074 काठमाडौं । एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको मृत्युबारे नर्भिक अस्पतालले केहीबेर पछि मात्र औपचारिक जानकारी दिने भएको छ ।
आज विहान ५.३८ बजे प्रचण्ड निवास लाजिम्पाटमा ह्रृदयघातका...