प्रचण्ड नर्भिक अस्पतालमा नपुगी निवासमा पुगे प्रचण्ड

Prachanda 1

काठमाडौं । छोराको मृत्युपछि झापाबाट काठमाडौं आई पुगेका प्रचण्ड नर्भिक अस्पताल नपुगी आफ्नै निवासमा पुगेका छन् ।

प्रचण्ड एयरपोर्टबाट सिधैं निवासमा पुगेका थिए । छोरोको मृत्युपछि सिता दाहाल अचेत भएको खवर पाएपछि प्रचण्ड नर्भिक अस्पताल नपुगी प्रचण्ड निवास पुगेका थिए ।

केही बेरपछि मात्रै नर्भिक जाने बताइएको छ ।

प्रतिकृया दिनुहोस