रामशरण महत परे माओवादी आक्रमणमा

f.title
निशान न्युज Mangsir 1, 2074

काठमाडौं । पछिल्ला समयमा माओवादीले उम्मेदवारमाथिको आक्रमणको प्रयासलाई जारी राखेको छ । यसै क्रममा नुवाकोटमा नेपाली कांग्रेसका नेता रामशरण महतलाई लक्षित गरी बम प्रहार गरेको छ । सरकारले सुरक्षा व्यवस्था कडा पारेको बताइरहेका बेला कांग्रेसमा प्रभावशाली नेता तथा पूर्व अर्थ मन्त्री महत चुनावी अभियानमा ...

रुष्ट महाकालीवासी भन्छन् आँखा चिम्लेर...

Kartik 30, 2074 कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका वार्ड नं ४ का चन्द्रदेव भट्टले दुई दशकअघिदेखि निर्वाचनमा मतदान गर्दैआउनु भएको छ । असी वर्ष टेकेका भट्ट मंसिर २१ गते मतदान गर्न पनि उत्सुक हुनुहुन्छ । नेताहरुले चुनावी वाचा पूरा नगर्दा भने उहाँ असन्तुष्ट हुनु...

छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

Kartik 29, 2074 काठमाडौँ । २०७४ मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सन्दर्भलाई लिएर नेपाल पत्रकार महासंघले आज कार्तिक २९ गते ‘आमसञ्चार र निर्वाचन, विषयमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सञ्चारग्रामस्थित महासंघ...

संघिय समाजवादी फोरम नेपालका समानुपाति...

संघिय समाजवादी फोरम नेपालका समानुपातिक उम्मेदवार अकरम पठानबिधायक

Kartik 29, 2074 कपिलवस्तु । संघिय समाजवादीफोरम नेपाल पार्टीबाट प्रदेश नं. ५ काबिधायककालागि समानुपातिकमा इन्डो नेपाल सामाजिकमचंकाअध्यक्षअकरम अब्दुल रहेमानखानउर्फ अकरम पठानलाई उम्मेदवार बनाएको छ । अकरम अब्दुल रहेमानखान उर्फ अकरम पठानले आफन...

वैदेशिक रोजगार विभागका महानिर्देशक पा...

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

Kartik 29, 2074 काठमाडौँ । घुस लिएको आरोपमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीलाई पाण्डेलाई बुधबार पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्ध...

निर्वाचनमा आफूलाई सहयोग गर्न नेमकिपा...

 निर्वाचनमा आफूलाई सहयोग गर्न नेमकिपालाई आग्रह : दमननाथ ढुङ्गाना

Kartik 29, 2074 भक्तपुर । नेपाली काँग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार दमननाथ ढुङ्गानाले नेपाल मजदुर किसान पार्टीलाई मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गरे । रफत सञ्चार...

छिन्नमस्तामा आगलागी हुँदा १० लाख क्षति

छिन्नमस्तामा आगलागी हुँदा १० लाख क्षति

Kartik 29, 2074 राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ मा आज आगलागी हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी वकिल मिश्रका घरमा बालेको दियोबाट अचानक सल्केको आगोबाट मिश्रको गाई गोठसहित ४ घर जलेर नष्ट भएको स्थानीयवास...

जनप्रतिनिधि आएपछि दुर्गमका ३ बस्तीको ...

Kartik 29, 2074 कञ्चपुर । स्थानीय तहको निर्वाचनपछि भीमदत्तनगरपालिका–९ का खल्ला, मुसेट्टी र टुँडिखेलको मुहार फेरिन थालेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि दुर्गम बस्तीमा आधारभूत सेवा सुविधा पुग्न थालेको छ । ब्रह्मदेवबाट पैदल नै डेढ घण्टाको दूरी तय गरी पुगिने टु...

चाँदी र हात्तीको पुच्छरसहित २ पक्राउ

चाँदी र हात्तीको पुच्छरसहित २ पक्राउ

Kartik 29, 2074 गौशाला । अवैध चाँदी र हात्तीको पुच्छरसहित प्रहरीले आज महोत्तरीको बर्दिवासबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका– १ का विश्राज तिवारी र कालिकोट तिलकनगर ९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी...

भोजपुरमा यामाहा बाइकको शोरुम

भोजपुरमा यामाहा बाइकको शोरुम

Kartik 29, 2074 भोजपुर । भोजपुर सदरमुकाममा यामाहा मोटरसाइकलको शोरुम विक्री कक्ष खुलेको छ । पूर्वी पहाडी जिल्ला भोजपुरलाई व्यापारिक हिसाबले अगाडि बढाउन निर्मला ट्रेडर्स एण्ड सप्लायर्सले यो सुविधा ल्याएको हो । जिल्लालाई व्यावसायिक र आर्थि...

छिन्ताङ हत्या काण्डका ३९ वर्ष

छिन्ताङ हत्या काण्डका ३९ वर्ष

Kartik 29, 2074 धनकुटा । तत्कालीन पञ्चायती शाषण विरुद्ध आवाज उठाउँदा खोकु छिन्ताङमा रक्तपात मच्चिएको थियो । तत्कालीन शाषकले दमन गरी १५ जना सोझा जनताको हत्या गरेको थियो । आज त्यसरी हत्या भएको ३९ वर्ष पुगेको छ । ३९ वर्षको अवधीमा सबै राजनीत...

जलवायु परिवर्तन सम्मेलनले जगाएको आशा

Kartik 28, 2074 बोन, जर्मनी । दुई वर्षअघि कार्यान्वयनमा आएको जलवायु परिवर्तनसम्बन्धी ऐतिहासिक सम्झौता कार्यान्वयनसम्बन्धी खाका तयार गर्न आजदेखि यहाँ संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसिसी) को २३ औँ सम्मेलन ९कोप–२३० को दोस्रो चरणको उच्...

काठमाडौँका दुई वटा औषधि पसलमा शिलबन्दी

काठमाडौँका दुई वटा औषधि पसलमा शिलबन्दी

Kartik 28, 2074 काठमाडौँ । नियमविपरीत सञ्चालनमा रहेको काठमाडौँका दुई औषधि पसललाई शिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज उपत्यकाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा नरदेवीमा रहेको कुशल डेण्टल क्लिनि...

बढ्यो गोरखामा उम्मेदवारलाई खतरा

 बढ्यो गोरखामा उम्मेदवारलाई खतरा

Kartik 27, 2074 गोरखा । गोरखामा उम्मेदवारहरु माथि श्रृंखलाबद्ध आक्रमणको प्रयास हुन थालेपछि उम्मेदवारहरुले सुरक्षा माग्न थालेका छन् । गोरखामा उम्मेद्वारको असुरक्षा बढेको भन्दै उनीहरुले सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीसमक्ष लि...

काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित ४...

Kartik 27, 2074   खोटाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली काँग्रेसका उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा नियन्त्रणमा लिएको घोषणा गरेको छ । काँग्रेसबाट प्रदेशसभा १ का उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिका...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...