संघिय समाजवादी फोरम नेपालका समानुपातिक उम्मेदवार अकरम पठानबिधायक
कपिलवस्तु । संघिय समाजवादीफोरम नेपाल पार्टीबाट प्रदेश नं. ५ काबिधायककालागि समानुपातिकमा इन्डो नेपाल सामाजिकमचंकाअध्यक्षअकरम अब्दुल रहेमानखानउर्फ अकरम पठानलाई उम्मेदवार बनाएको छ ।
अकरम अब्दुल रहेमानखान उर्फ अकरम पठानले आफनै सोत्र बाट कृष्णनगरमा ड्राईपोट ल्याउने बताएका छन् । जसबाट २० हजार बेरोजगार युवाहरुलाई रोजगार दिने प्रतिबद्धता समेत गरेका छन् ।
युवा नेता अकरम पठानले ३० बर्ष पुरानो शिक्षको स्थर लाई बदली कृष्णनगर, बहारगंज तथा चन्दरौटामा डिग्री कलेजको स्थापनागर्ने पनिप्रतिबद्धता गरेका छन् ।
संघिय समाजवादीफोरम नेपाल पार्टिबाट प्रदेश नं. ५ काबिधायककालागि समानुपातिकमा उम्मेदवार बनाएका छन धन्यबाद दिदै युवा नेताखानले आफु भएकाले समाजकमा आफुले गनए पर्ने काम गर्न तयार रहेको बताए ।
इन्डो नेपाल सामाजिक मचंको अध्यक्ष भएर मधेशी दालित, जनजाति, मुस्लिमहरुका लागि धेरै नै समाजिक कार्य गर्दै आईरहेको र आउने दिनमा समाजिक कार्य गर्ने खान ले बताए ।
प्रतिकृया दिनुहोस