भोजपुरमा यामाहा बाइकको शोरुम

Sharad 1

भोजपुर । भोजपुर सदरमुकाममा यामाहा मोटरसाइकलको शोरुम विक्री कक्ष खुलेको छ ।

पूर्वी पहाडी जिल्ला भोजपुरलाई व्यापारिक हिसाबले अगाडि बढाउन निर्मला ट्रेडर्स एण्ड सप्लायर्सले यो सुविधा ल्याएको हो ।

जिल्लालाई व्यावसायिक र आर्थिक समृद्धितर्फ उन्मुख गराउने उद्देश्यले शोरुम ल्याइएको शोरुमका सञ्चालक विमल रणपहेलीले बताए ।

शोरुममा यामाहा मोटरसाइकलको एक्सचेन्ज र पुरानो बाइकलाई मर्मतसमेत गरिने जनाइएको छ ।शोरुम उद्घाटनको अवसरमा जुनसुकै मोडलका पुरानो बाइक लिएर अरु नयाँ यामाहा मोडेलको एक्सचेन्ज गर्न सकिने र ७ हजार छुट र एउटा कार जित्न सक्ने अफरसमेत रहेको सञ्चालकको भनाइ छ ।

पहाडी जिल्लामा यति ठूलो खर्चमा बाइकको शोरुम उद्घाटनसँगै स्थानीय हर्षित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...