अस्पताल पुगेकी प्रकाशकी जेठी श्रीमती अचेत अवस्थामा
काठमाडौँ । पति प्रकाश दाहाल निधनको खबर पाएर अस्पताल पुगेकी उनकी जेठी श्रीमती सृजना त्रिपाठी बेहोस बनेकी छन् ।
पतिको मृत्युको खबरसँगै मामा कृष्ण पोखेरलसँग नर्भिक अस्पताल पुगेकी उनी त्यही बेहोस बनेकी हुन् । उनको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । त्रिपाठीका एक छोरा छन् ।
प्रतिकृया दिनुहोस