राष्ट्रियताको र लोकतन्त्रको सुदृढीकरणका लागि प्रतिबद्ध छौँ : अध्यक्ष राणा

f.title
निशान न्युज Ashwin 4, 2074

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकमा राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि आफ्नो दल प्रतिबद्ध रहेको बताए । पार्टीद्वारा बुधबर आयोजित कार्यक्रममा अध्यक्ष राणाले विभिन्न शक्तिका बढ्दै गएको हस्तक्षेपले सामाजिक सद्भाव कचमचिएको र ...

पहिलो चरणमा १ हजार ४ सय कर्मचारी सरुव...

पहिलो चरणमा १ हजार ४ सय कर्मचारी सरुवा   

Ashwin 4, 2074   काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणको पहिलो चरणमा १ हजार ४ सय कर्मचारी सरुवा गर्ने टुङग्याएको छ । कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत लीलाराज काफ्लेले भने पहिलो चरणमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रा...

महाकाली नदी नियन्त्रणका लागि ४० करोड ...

महाकाली नदी नियन्त्रणका लागि ४० करोड खर्च गरिने

Ashwin 4, 2074 दार्चुला । महाकाली नदी नियन्त्रणका लागि ४० करोड खर्च गरिने भएको छ । तटबन्ध निर्माण ३ महिना भित्र सम्पन्न हुने महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशील देवकोटाले जानकारी दिए । पहिलो चरणमा ठेक्का सम्झौता भएका प्याकेज नं ...

ईन्जिनियरिङ कलेजको विवाद सडकमा

ईन्जिनियरिङ कलेजको विवाद सडकमा

Ashwin 4, 2074 काठमाडौं । भक्तपुरको चाँंगुनारायणस्थित नेपाल ईन्जिनियरिङ कलेजको विवाद सडकसम्म पुगेको छ । संयुक्त विद्यार्थी संगठनहरुले बुधबार भक्तपुरको सल्लाघारी चोकको सडकमा नेपाल इन्जिनियरिंग कलेजको भविष्य विषयक सडक बहस गरेका छन् । बहसम...

सडक दुर्घटनामा २ मृत्यु  

सडक दुर्घटनामा २ मृत्यु   

Ashwin 4, 2074   काठमाडौँ । गए राति तीनकुनेमा भएको सडक दुर्घटनामा २ मृत्यु भएको छ । कोटेश्वरबाट गौशाला जाँदै गरेको बा६१प नम्बरको मोटरसाइकल पल्टिँदा चालक ललितपुर इमाडोलका ३८ वर्षीय राजु तामाङ संगै सवार काभ्रेपलाञ्चोकका २८ वर्षीय विशाल ल...

महासभाको ७२ औँ उद्घाटन समारोह

महासभाको ७२ औँ उद्घाटन समारोह

Ashwin 4, 2074 काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्र संघको ७२ औँ महासभाको उद्घाटन समारोहमा सहभागी भएका छन् ।  न्युयोर्क्स्थित राष्ट्र संघको मुख्यालयमा मंगलबारदेखि सुरु भएको महासभा ‘जनता केन्...

दुईसय ९८ टोलीबाट धमाधम मतगणना हुँदै

दुईसय ९८ टोलीबाट धमाधम मतगणना हुँदै

Ashwin 4, 2074 काठमाडौँ । प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको अहिले राजविराज नगरपालिकाबाहेक १३३ वटा स्थानीय तहमा २९८ टोलीबाट मतगणना भइरहेको छ ।  निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट बिहान ९स्३० बजे ...

प्रकोपको बेला तथ्यांक संकलनका लागि तालीम

प्रकोपको बेला तथ्यांक संकलनका लागि तालीम

Ashwin 4, 2074 विराटनगर । वल्र्ड भिजन इन्टरनेशनल नेपालले प्रकोपको बेलामा तत्काल सूचना प्रवाहलाई प्रभावकारी बनाउनका लागि युवालक्षित तथ्यांक संकलन क्षमता अभिवृद्धि तालीम मंगलबार शुरु गरेको छ । प्रकोपको समयमा सबै क्षेत्र अस्तव्यस्त हुने हु...

प्रेस स्वतन्त्रता सेनानी आचार्य सम्मानित

प्रेस स्वतन्त्रता सेनानी आचार्य सम्मानित

Ashwin 4, 2074 खोटाङ । संविधान दिवसको अवसरमा खोटाङका वरिष्ठ तथा ज्येष्ठ पत्रकार कृष्ण आचार्य सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघबाट ‘प्रेस स्वतन्त्रता सेनानी’ उपाधीबाट सम्मानित भइसकेका पत्रकार आचार्यलाई संविधान दिवसको अवसरमा मंगलबा...

न्यायिक कारबाहीमा भारतीय हस्तक्षेप

न्यायिक कारबाहीमा भारतीय हस्तक्षेप

Ashwin 4, 2074 काठमाडौं । अवैध गतिविधिमा मुछिएका विदेशी अभियुक्तमाथिको स्वतन्त्र अनुसन्धान एवं छानबिनमा हस्तक्षेप नगर्न भक्तपुर जिल्ला अदालतले गृह र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासको गम्भीर ध्यानाकर्षण गराएको छ । अवैध डलरसहित प...

सिरहाको लहानबाहेक सबै स्थानीय तहको मत...

सिरहाको लहानबाहेक सबै स्थानीय तहको मतगणना जारी

Ashwin 3, 2074 सिरहा । सिरहाको लहान नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहको मतगणना जारी छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले वडाहरुमा बिजयी हासिल गरेका छन् । सिरहाको ...

२० सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानम...

२० सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री देउवा न्यूयोर्क प्रस्थान

Ashwin 3, 2074 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अपराह्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अ...

‘१३ प्रतिशत जनता अझै शुद्ध खानेपानीबा...

‘१३ प्रतिशत जनता अझै शुद्ध खानेपानीबाट वञ्चित’ : मन्त्री यादव

Ashwin 3, 2074 काँकडभिट्टा । खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले स्वच्छ खानेपानीलाई वर्तमान संविधानमा मौलिक हकका रुपमा राखिएको हुँदा सबै नेपालीमा स्वच्छ खानेपानीको पहुँच पु¥याउन वर्तमान सरकारले गम्भीर भएर काम गरिरहेको ब...

ऊर्जा मन्त्री शाही चीन प्रस्थान

ऊर्जा मन्त्री शाही चीन प्रस्थान

Ashwin 3, 2074 काठमाडौँ । नेपालको जलविद्युत् क्षेत्रमा चिनियाँ लगानीका विषयमा द्धपक्षीय तथा बहुपक्षीय छलफल गर्न ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही मंगलबार ४ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । ऊर्जा मन्त्रीको सचिवालयका अनुसार चीनम...

किन मनायो राष्ट्रिय एकता पार्टीले आज ...

किन मनायो राष्ट्रिय एकता पार्टीले आज कालो दिन ?

Ashwin 3, 2074 काठमाडौं । सारा नेपालीले मंगलबार संविधान दिवस मनाइरहेका बेला राष्ट्रिय एकता पार्टीले भने नेपालको संविधान २०७२ लाई खारेजीको माग गरेको छ । उसले ०४७ सालकै संविधान लागु गर्न माग पनि गरेको छ । सो पार्टीले तत्कालिन माओवादीसँग ब...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...