बोक्सीको आरोपमा बुहारीलाई खुकुरी र कोदालो प्रहार

f.title
निशान न्युज Kartik 3, 2074

काठमाडौँ । आफ्नै जेठाजुले बोक्सीको आरोपमा खुकुरी र कोदालो प्रहार गरी बुहारीलाई घाइते बनाएका छन् । वुधवार राती बेलुका ९ बजे रसुवाको कालिका गाउँपालिका स्थित खाल्चेत निवासी राधा थिङ लाई आफ्नै जेठाजु सन्त बहादुर घलान ले बोक्सी भनी सुति रहेको अवस्थामा श्रीमान कृष्ण बहादुर घलान नभएको मौका छोपी खुकुरी ...

ट्रकको ठक्करबाट २ मृत्यु

ट्रकको ठक्करबाट २ मृत्यु

Kartik 3, 2074 इनरुवा । सुनसरीको कोसी गाउँपालिका–८ भाण्टाबारीमा भारतीय नम्बरको गाडीको ठक्करबाट बिहीबार राति एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ५० बर्षीय महमद मुस्ताक मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्र...

अध्यक्ष ओलीद्वारा नेपाल संवतको शुभकाम...

अध्यक्ष ओलीद्वारा नेपाल संवतको शुभकामना   

Kartik 3, 2074   काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत्को नयाँ वर्ष ११३८ का अवसरमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरे । आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओल...

आगलागीबाट ५० लाख बराबरको क्षति

आगलागीबाट ५० लाख बराबरको क्षति

Kartik 3, 2074 धनगढी । धनगढीको अतिव्यस्त बजार ट्राफिक चोकको ‘भट्टराई प्लष्टिक शोरुम’मा गएराति भएको आगलागीबाट झण्डै५० लाख बराबरको व्यापारिक मालसामान जलेर नष्ट भएको छ । शोरुम पछाडिको खुला ठाउँमा राखिएको प्लाष्टिकजन्य व्यापारिक सामानबाट सल...

भारतीय सीमा सुरक्षा बलले नेपालीको खेत...

Kartik 3, 2074 कञ्चनपुर । भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ । नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नं १६ को ७९६÷१ सवपिल्लर नजिक रहेको जग्गामा वीरबल गुरुङले भोगचलन गर्दै आएको ज...

रिक्सा दुर्घटना हुँदा गर्भवतीसहित दुई...

रिक्सा दुर्घटना हुँदा गर्भवतीसहित दुईको अवस्था गम्भीर

Kartik 3, 2074 हेटौँडा । मकवानपुरगढी गाउँपालिका– वडा नं २ गैरी भञ्ज्याङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपराज...

बस दुर्घटनामा तीनजनाको मृत्यु, १८ घाइते

बस दुर्घटनामा तीनजनाको मृत्यु, १८ घाइते

Kartik 3, 2074 डोटी । बड्डीकेदार गाउँपालिका-२ खड्यौलीमा बिहीबार बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। बसमा सवार १८ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ। मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का...

यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजा र दी...

यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजा र दीपावली गरेर मनाईदै

Kartik 2, 2074 काठमाडौँ, । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी घरघरमा श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ । हिन्दू धर्मअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरम...

कांग्रेससँग चुनावी तालमेल हुन्छ : महन...

कांग्रेससँग चुनावी तालमेल हुन्छ : महन्थ ठाकुर

Kartik 2, 2074 काठमाडौँ । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक कांग्रेससँग चुनावी गठबन्धन हुने विश्वास दिलाए । उनले भने,‘यसको लागि हामी अहिले निर्णायक छलफलमा जुटेको छौं, आजपनि हाम्रो भेटवार्ताहरु भएका छन्, कांग्रेससँग चुनावी तालमेल हुन्छ...

सञ्चारकर्मी न्यायालयजस्तो स्वतन्त्र ह...

सञ्चारकर्मी न्यायालयजस्तो स्वतन्त्र हुनुपर्छ : प्रधानन्यायाधीश पराजुली   

Kartik 2, 2074   काठमाडौँ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सञ्चारकर्मी न्यायालयजस्तो स्वतन्त्र हुनुपर्ने बताए । प्रधानन्यायाधीश निवास बालुवाटारमा देउसी भैलो खेल्न गएको रिपोर्टर्स क्लब नेपालको टोलीसँग प्रधानन्यायाधीश पराजुलीले सत...

पाँचथरमा ढाकाको व्यापार बढ्यो

पाँचथरमा ढाकाको व्यापार बढ्यो

Kartik 2, 2074 पाँचथर । तिहारको समयमा जिल्लामा ढाकाको व्यापार ह्वात्तै बढेको छ । ढाकाबाट बनेको टोपी, मखलर, कुर्तासुरुवाल, सारी, ब्लाउज, पछ्यौरा, चौबन्दी, सर्ट लगायतका कपडाको व्यापार बढेको हो । अरू समयमा मुस्किलले महिनामा ५० हजारदेखि  ए...

भरतपुरको वागीश्वरीमा सामूहिक गौ पूजन ...

भरतपुरको वागीश्वरीमा सामूहिक गौ पूजन सम्पन्न

Kartik 2, 2074 चितवन । भरतपुरको वागीश्वरीमा सामूहिक गौ पूजन गरिएको छ । लक्ष्मी पूजा तथा गोवद्र्धन पूजाको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजन गरिएको हो । समाजसेवी मैयादेवी श्रेष्ठले गाईको पूजा गरी गौ पूजनको...

डोटीबाट धनगढीतर्फ जाँदै गरेको बस दुर्...

डोटीबाट धनगढीतर्फ जाँदै गरेको बस दुर्घटना ३ मृत्यु १८ घाइते

Kartik 2, 2074 डोटी । बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छन भने बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का ब...

संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदात...

संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

Kartik 2, 2074 जुम्ला । आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेकमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ । तिहारलगत्तै सिंजा भेकका सबै पुरुष पारिवारिक जीविकोपार्जनका लागि व्यापार व्यवसाय...

राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना

राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना

Kartik 2, 2074 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेकाका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् । दीपावल...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...