सडक दुर्घटनामा परि एकको मृत्यु

f.title
निशान न्युज Ashwin 3, 2074

काठमाडौँ । गए राति शान्तिनगर गेट अगाडि भएको सडक दुर्घटनामा मकवानपुरका २४ वर्षीय विशाल तिमिल्सिनाको मृत्यु भएको छ । चिसापानी स्थायी घर भएका तिमिल्सिनालाई राति ११ बजे पैदल यात्राका क्रममा बा७च ६२०७ नं को टाटा मोबाइलले ठक्कर दिई गम्भीर घाइते भएका विशालको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको मह...

टिकट कालोबजारी गर्ने ३० पक्राउ

टिकट कालोबजारी गर्ने ३० पक्राउ

Ashwin 3, 2074 काठमाडौँ । चाडवाडको मौका छोपी बसको टिकट कालोबजारी गरी बिक्री गर्ने ३० जना पक्राउ परेका छन् । दसैंका लागि टिकट खुला भएको पहिलो दिनदेखि अहिलेसम्म ३० जना पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रह...

तेस्रोचरण निर्वाचनमा ७७ प्रतिशत मतदान

तेस्रोचरण निर्वाचनमा ७७ प्रतिशत मतदान

Ashwin 3, 2074 काठमाडौँ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाच...

विमानस्थलमा एयर ट्राफिक जाम

विमानस्थलमा एयर ट्राफिक जाम

Ashwin 3, 2074 बाँके । नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ । नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो । हवाईजहाजको संख्या बढेपछ...

आमाको अन्तिम संस्कार रोकि मतदान गरियो

आमाको अन्तिम संस्कार रोकि मतदान गरियो

Ashwin 3, 2074 गौशाला । स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार समेत रोकियो । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार बिहान मृत्यु भएकी आमाको शव लार्ई यथावत राखी दिनभर निर्वाचन स्थलमा लाइनमा बसे...

२ लाख नगद सहित ६ जना जुवाडे पक्राउ

२ लाख नगद सहित ६ जना जुवाडे पक्राउ

Ashwin 3, 2074 पोखरा । जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले २ लाख २६ हजार ६ सय १५ नगदसहित ६ जनालाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुङगास्थित शम्शेर गुरुङको घरमा जुवा खेलिरहेको सुराकीको आधारमा ...

ट्रक दुर्घटना चालकको मृत्यु

ट्रक दुर्घटना चालकको मृत्यु

Ashwin 3, 2074 हेटौँडा । हेटौँडाबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ४ ख ६११७ नम्बरको ट्रक त्रिभुवन राजपथको सीमभन्ज्याङबाट १० किमी तल झिलगाडीमा दुर्घटना भएको छ । मंगलबार बिहान ३ बजे सो स्थानमा राजपथबाट ८ सय मिटर तल खसी दुर्घटना हुँदा सो ट्र...

प्रदेश नम्बर २ मा मतगणना सुरु, प्रार...

प्रदेश नम्बर २ मा मतगणना सुरु,  प्रारम्भिक गणना यस्तो छ

Ashwin 3, 2074 काठमाडौं । प्रदेश नम्बर २ का ८ जिल्लाका अधिकांश स्थानीय तहमा सोमबार रातिदेखि नै मतगणना सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राजपा, संघीय फोरम र लोकतान्त्रिक फोरमसहित ६ वटा दलका उम्मेदवारहरु सतहमा देखापरेका ...

शान्ति र समृद्धिको दिशामा नेपालको प्र...

शान्ति र समृद्धिको दिशामा नेपालको प्रगतिमा सहयोग कायमै रहन्छ : ट्रम्प

Ashwin 3, 2074 काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको संविधान दिवसका अवसरमा सबै अमेरिकी नागरिकका तर्फबाट नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन् । 'यो दिन तपाईँको देशका लागि एक महान् दिन हो र संयुक्त राज्य अमे...

राष्ट्रिय एकता, अखण्डता, सहकार्य र सद...

राष्ट्रिय एकता, अखण्डता, सहकार्य र सद्भाव कायम हुन सकोस् : राष्ट्रपति

Ashwin 3, 2074 काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहका...

मोदीले पठाए संविधान दिवसको पहिलो शुभक...

मोदीले पठाए संविधान दिवसको पहिलो शुभकामना (पूर्णपाठ सहित)

Ashwin 3, 2074 काठमाडौं । नयाँ संविधान जारी भएको दुई वर्षपछि भारतले स्वागत गरेको छ । भारतले संविधान दिवसको अवसरमा शुभकामना पनि दिएका छन् । संविधान जारी भएलगत्तै नेपालमाथि अघोषित नाकाबन्दी लगाएको भारतले दुई वर्षपछि संविधान दिवसमा शुभकामन...

उत्साह रुपमा निर्वाचन सम्पन्न भएकामा ...

उत्साह रुपमा निर्वाचन सम्पन्न भएकामा प्रधानमन्त्रीद्वारा धन्यवाद

Ashwin 2, 2074 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको अन्तिम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन्।  प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई श...

भू–उपयोग नक्सा निर्माण बजेटको अभावमा ...

भू–उपयोग नक्सा निर्माण बजेटको अभावमा १७ वर्षदेखि अलपत्र

Ashwin 2, 2074 काठमाडौँ । भूमि सुधार तथा व्यवस्था मन्त्रालयले राष्ट्रिय भू–उपयोग आयोजनालाई चाहिनेजति बजेट नदिँदा भू–उपयोग नक्सा बन्न सकेको छैन । विसं २०५७ मा भूमिसम्बन्धी नक्सा तयार पार्ने उद्देश्यले आयोजना स्थापना गरिएको थियो । आयोजना ...

प्रदेश नं २ मा ३ बजेसम्म ६३ प्रतिशत म...

प्रदेश नं २ मा ३ बजेसम्म ६३ प्रतिशत मतदान

Ashwin 2, 2074 काठमाडौं । प्रदेश नं. २ मा जारी मतदानमा दिउँसो १ बजेसम्म ५३ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार प्रदेश नं. २ का ८ जिल्लाका १३६ वटा स्थानीय तहमा ५३ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन क...

नक्कली मतदाता पक्राउ  

नक्कली मतदाता पक्राउ   

Ashwin 2, 2074 राजविराज, । प्रदेश नं. २ अन्तर्गत सोमबार भइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट एक नक्कली मतदाता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...