प्रधानमन्त्री देउवाले टीका ग्रहण गरे, बहिनी दुर्गाले लगाईदिइन टिका

Untitled

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले बहिनी दुर्गा चन्दको हातबाट टीका ग्रहण गरेका छन् ।

पञ्चाङग निर्णायक समितिले तोकेको उत्तम साइत ११ बजेर ५१ मिनेटमा प्रधानमन्त्री देउवाले आफ्नै निवास बुढानिलकण्ठमा टीका ग्रहण गरेका हुन्।

यता पूर्वराजा ज्ञानेन्द्र शाहले भने विहान १०ः ४५ बजे नै टीका ग्रहण गरेका छन् । पूर्वराजा शाहले आफ्नी कान्छी बहिनी शोभा शाहीसँग उनकै निवास कमलादीमा टीका ग्रहण गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...