निवार्चन आचारसंहिता पालना गर्न दललाई आयोगको आग्रह

Nirbachan ayog

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आग्ह गरेको छ ।

तिहार, छठ र नेपाल संवतका अवसरमा शुभकामना सन्देश दिदै निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आचारसंहिता पालना गर्न दलहरुलाई आग्रह गरेको हो ।


शुभकामना सन्देशका साथ आयोगले दलहरुलाई उम्मेदवार छनौट गर्दा संविधानको भावना अनुरुप समानुपालिक र समावेशी सिद्धान्तको मर्मलाई ख्याल गर्न सचेत गराएको छ ।

निर्वाचन प्रक्रियाका सम्पूर्ण गतिविधिमा सबै सरोकारवालाहरुबाट पूर्ण सहयोग र सद्भावको अपेक्षा सहित आयोगले निर्वाचन सफल रुपमा सम्पन्न गर्न सबैको सहयोगको आव्हान गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...