व्यवसायीको गाडीमा आगजनी

Chitwan

चितवन । भरतपुर महानगरपालिका १२ का बासिन्दा जग्गा व्यवसायी मनोज श्रेष्ठको गाडीमा आगजनी भएको छ ।

गए राति एक्कासि गाडीमा आगजनी भएको पाइएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

श्रेष्ठको बा १८ च ५४९ नंको गाडीमा आगजनी भएको हो । आगाले गाडीको अधिकांश भाग जलेको छ । घटना कसले गराएको हो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...