एजेन्सी । विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ । कोरोनाभाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परेपनि जलवायुको क्षेत्रमा भने यसले सकारात्मक प्रभाव परेको पाइएको हो ।
हालै गरिएको अध्ययनले लामो समयसम्म विश्वका धेरै ठाउँ...
Jesha 18, 2078 बेलायत। बेलायत सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकले बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।
उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नय...
Jesha 16, 2078 एजेन्सी । भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् ।
भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन ...
Jesha 16, 2078 काठमाडौँ । कोरोना सङ्क्रमण बढेपछि अफगानिस्तानका विभिन्न १६ प्रान्तका विद्यालय बन्द गरिएको छ । ३४ वटा प्रान्तमध्ये १६ वटा प्रान्तका सबै विद्यालय बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरस फैलिँदै ग...
Jesha 14, 2078 एजेन्सी । फाइजरको कोरोनाभाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिकासमेतलाई फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त गरेका हुन् ।
खोप ...
Jesha 13, 2078 एजेन्सी । फ्रान्सेली फ्रान्सेली फेशन टाइकुन बर्नार्ड आर्नोल विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । फ्रान्सको लक्जरी ग्रूप एलभीएमएचका प्रमुख कार्यरकारी अधिकृत आर्नोलले अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक जेफ बेज...
Jesha 11, 2078 एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएको छ । गत भदौमा निर्वाचित राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पारेको मालीको सेनाले सोमबार अन्तरिम सरकारका राष्ट्रपति बाह...
Jesha 9, 2078 एजेन्सी । अफ्रिकी मुलुक कंगोमा ज्यालामुखी विस्फोट भएसँगै त्यहाँका सर्वसाधारण सुरक्षित स्थानतर्फ सरेका छन् । कंगोको मुख्य शहरबाट १० किलोमिटरको दूरीमा विस्फोट भएको ज्वालामुखीका कारण सर्वसाधारण घर छाडेर सुरक्षित स्थानतर्फ लाग...
Jesha 5, 2078 एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ट्रम्प अर्गनाइजेशनमाथिको अनुसन्धान अब देवानीमा सीमित नरही फौजदारी बनेको न्यूयोर्ककका महान्यायाधीवक्ताको कार्यालयले बताएको छ।
राज्यकी महान्यायाधीवक्ता लेटिशिया ज...
Jesha 4, 2078 काठमाडौँ । अति शक्तिशाली चक्रवातका कारण आएको आँधीहुरी र भारी वर्षाका कारण भारतमा अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अबर सागरमा विकसित शक्तिशाली चक्रवात सोमबार राति ८ बजे गुजरातमा बज्रिन आइप...
Jesha 4, 2078 गाजा सिटी । इजरायली लडाकू विमानहरुले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबा...
Baishak 31, 2078 एजेन्सी । अमेरिकामा पुर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने प्रावधान लागु गरिएको छ ।
राष्ट्रपति जो बाइडेनले कोरोना महामारीपछि लगाईएको स्वास्थ्य मापदण्डलाई केही खुकुलो पार्दै घर, अफिस जस्ता अधिकांश इन्डोर स्थलहरुमा म...
Baishak 31, 2078 एजेन्सी । साउदी अरबको नयाँ प्रावधान अनुसार साउदी अरबमा प्रबेश गर्दा उसले तोकेको खोप नलगाएको व्यक्तिले १५ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएको छ । यो प्रावधानले चीनको खोप लगाएका पाकिस्तानलगायतका एशियाली नागरिकलाई साउदी ...
Baishak 30, 2078 एजेन्सी । पाकिस्तानमा महामारी शुरू भएदेखि मङ्गलबारसम्म २०२ चिकित्सकको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको छ । पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए)ले बुधबार एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो ।
पीएमएले कोरोनाभा...
Baishak 26, 2078 एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको एक स्कूलको बाहिर भएको विस्फोटमा कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ । विस्फोटमा परि ज्यान गुमाउनेमा ११ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी धेरै छन् ।
विस्फोटमा परि कम्तिमा ५२ जना घाइ...