एजेन्सी।अफगानिस्तानको उत्तरी चारिकार क्षेत्रमा शुक्रबार बिहानै ५.१ म्याग्निच्यूडको भूकम्पको धक्का महशुस गरिएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १९ किलोमिटर गहिराइमा थियो।
भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त भइनसकेको अफगानिस्तानको गृह मन्त्रालयल...
Ashad 11, 2078 एजेन्सी । चीनले आफ्नो राजनीतिक प्रणालीलाई अझ परिस्कृत र विशिष्ट पहिचान सहितको बनाउन श्वेतपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले शुक्रबार “चीनको राजनीतिक दलसम्बन्धी प्रणालीः सहयोग र परामर्श” नामको श्वेतपत्र सार्वजनिक ...
Ashad 11, 2078 भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ । यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराक...
Ashad 11, 2078 जाम्बियाका एक समाचारवाचक अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् । गत शनिबारको समाचार क्लिपले उनलाई भाइरल बनाएको हो ।
कबिन्द कालिमिना नामका यी प्रस्तोता केबिएन टिम न्युजका लागि काम गर्छन् । समाचारको हेडलाइन पढ्दासम्म उनी स...
Ashad 9, 2078 भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल सङ्क्रमितमध्ये पछिल्ला एक करोड पछिल्लो ...
Ashad 7, 2078 ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख नाघेको छ । यहाँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट एक हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । उक्त समयमा कोरोना भाइरस सङ्क्...
Ashad 6, 2078 एजेन्सी । इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले राष्ट्रपतिमा कट्टरपन्थी रुढिवादी नेता इब्राहिम रइसी निर्वाचितलाई लिएर भइरहेका ‘दुष्प्रचार’ लाई इरानको जितको संज्ञा दिएका छन्।
शनिबार सार्वजनिक भएको मतपरिणाम अनुसार कट...
Ashad 1, 2078 काठमाडौं । बेलायती वैज्ञानिकहरुले १५ मिनेटमै कोठामा कोरोना संक्रमण भए नभएको पत्ता लगाउन सक्ने एक डिभाइसको आविस्कार गरेका छन् । उक्त डिभाइसले ठूलो कोठामा कोरोना पत्ता लगाउन ३० मिनेट लगाउने बताइएको छ ।
कोरोना संक्रमितहरुको ...
Jesha 31, 2078 एजेन्स । साउदी अरेबियाले शनिबार घोषणा गर्यो कि कोभिड विरुद्ध भ्याक्सिन लगाएका ६०,००० बासिन्दाहरूलाई यो वर्षको हज मनाउने अनुमति दिईने भएको छ तर विदेशबाट आएका मुसलमानहरुलाई दोस्रो सालमा प्रतिबन्ध लगाइनेछ।
कम से कम मुस्लि...
Jesha 29, 2078 लसएञ्जल्स । पोर्न स्टार डकोटा स्काय आफ्नो लसएञ्जल्सस्थित घरमा मृत भेटिएकी छन् । उनी २७ वर्षकी थिइन् ।
केही दिन अघिमात्र उनले जर्ज फ्लोयडको तस्वीर लिएर टपलेस पोज दिएकी थिइन् । जुन तस्वीरलाई लिएर सामाजिक सञ्जालमा आलोचना पनि...
Jesha 28, 2078 एजेन्सी । संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय भएका र अफ्रिकाका ९२ ...
Jesha 27, 2078 एजेन्सी । म्यानमारकी नेतृ अङ सान सुकीले भ्रष्टाचारका थप अभियोगहरु सामना गर्नुपर्ने भएको छ । सुकी विरुद्ध औपचारिक सुनुवाई सुरु हुन केही दिनमात्रै बाँकी छ । सरकारी सञ्चारमाध्यम ग्लोबल न्यु लाइट अफ म्यानमारका अनुसार द खिन कि ...
Jesha 26, 2078 एजेन्सी । अमेरिकी कम्पनी फाइजरले १२ बर्ष भन्दा कम उमेरका बालबालिकामा पनि कोरोना खोपको परिक्षण शुरु गरेको छ ।
परिक्षणका लागि पहिलो चरणमा स–साना बालबालिका लागि अलग अलग डोज दिइने छ जसका लागि फाइजरले अमेरिका, फिन्ल्याण्ड, पोल...
Jesha 25, 2078 एजेन्सी । भारतको बिहारमा लकडाउन अन्त्य गरिएको छ।मुख्यमन्त्री नितिश कुमारले ट्विट गरेर लकडाउन हटाइएको घोषणा गरेका हुन्।
यद्पि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालिन कर्फ्यू भने जारी रहने उनले बताएका छन् । मुख्यमन्त्री ...
Jesha 22, 2078 एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रबिधि तथा रक्षा कम्पनीले सैन्य सम्बन्ध र लगानी बिस्तार गर्न रोक लगाइएको घोषणा गरेका छन् । बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उहाँ चीनप्रति नरम बन्नसक्ने अनुमानहर...