एजेन्सी । पाकिस्तानमा महामारी शुरू भएदेखि मङ्गलबारसम्म २०२ चिकित्सकको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको छ । पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए)ले बुधबार एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो ।
पीएमएले कोरोनाभाइरसबाट निधन भएका २०० भन्दा बढी डाक्टरहरूको परिवारलाई क्षतिपूर्ति ‘शुहुदा प्...
Baishak 26, 2078 एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको एक स्कूलको बाहिर भएको विस्फोटमा कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ । विस्फोटमा परि ज्यान गुमाउनेमा ११ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी धेरै छन् ।
विस्फोटमा परि कम्तिमा ५२ जना घाइ...
Baishak 24, 2078 एजेन्सी । ब्राजिलमा प्रहरी र तस्करबीच गोली हानाहानमा हुँदा एक सुरक्षाकर्मीसहित २५ जनाको मृत्यु भएको छ । ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको बिबिसीले जनाएको...
Baishak 21, 2078 एजेन्सी । विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक समेत रहेका बिल गेट्सले विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् ।
उनीहरुले सामाजिक सञ्...
Baishak 21, 2078 एजेन्सी । पश्चिम अफ्रिकी मुलुक नाइजरको टिलियामा सशस्त्र विद्रोहीले १६ जना सिपाहीको हत्या गरेका छन् । विद्रोहीले बारुदी सुरुङमा पारेर उनीहरुको हत्या गरेको बताइएको छ । उक्त आक्रमणबाट क्याप्टेन मामान नामेवाको नेतृत्वमा रहेका ...
Baishak 20, 2078 एजेन्सी । अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना बाँकी सैनिक फिर्ता लान औपचारिक रुपमा प्रक्रिया अघि बढाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकको सबैभन्दा लामो युद्ध ‘सदाका लागि अन्त्य’ गर्ने भन्दै आउँदो सेप्टेम्बर...
Baishak 18, 2078 एजेन्सी । भारतबाट अमेरिका आउन अमेरिकी सरकारले प्रतिवन्ध लगाएको छ । भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिवन्ध लगाइएको हो ।
भारतबाट अमेरिका...
Baishak 15, 2078 एजेन्सी । भारतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । पछिल्लो २४ घण्टामा तीन हजार २८६ जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ...
Baishak 15, 2078 एजेन्सी । भारतीय प्रधानमन्त्री मोदीलाई पारिवारिक शोक परेको छ । प्रधानमन्त्री मोदीकी काकी नर्मदाबेन मोदीको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएकाले उनलाई पारिवारिक शोक परेको हो ।
नर्मदाबेनको उपचारकै क्रममा निधन भएको भारतीय ...
Baishak 12, 2078 काठमाडौँ । भारतमा दैनिक रुपमा थपिने कोरोना भाइरसका संक्रमितको संख्याले नयाँ कीर्तिमान कायम गर्ने क्रम रोकिएको छैन।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा (शनिबार) मा तीन लाख ४९ हजार ६९१ जनामा संक्रमण पुष्टि ...
Baishak 11, 2078 मस्को । देशद्रोह जेल पठाई क्रेमलिन आलोचक एलेक्सी नभाल्नीले आफ्नो तीन हप्ता लामो भोक हड्ताल शुक्रबार अन्त्य गर्ने बताएका छन् ।
आफ्नो स्वास्थ्य उपचारका लागि रूसी जनता र विश्व समुदायले रूसी प्रशासनमाथि दिएको दबाबको परिणाम आफ...
Baishak 10, 2078 एजेन्सी । भारतको महाराष्ट्रस्थित एक कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । पालघर वसई विरार नगर निगमले घटनाको पुष्टि गरेको छ । आगलागीपछि अन्य बिरामीलाई अरु अस्पतालमा सारिएको छ ।
यसअघि नासिक अस्पतालमा अक्सिजन...
Baishak 10, 2078 एजेन्सी । कोरोना भाइरसको दोस्रो लहर चलिरहेको भारतमा संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम गर्दैछ । बिहीबार भारतमा अहिलेसम्मकै बढी संक्रमित थपिएका छन् ।
बिहीबार ३ लाख ३२ हजार ५०३ जना संक्रमित थपिएका छन् । योसँगै अहिले...
Baishak 7, 2078 एजेन्सी । कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १ करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार कोरोना शुरु भएयता भारतमा हाल...