अमेरिकाद्धारा लगाइएका सबै प्रतिबन्ध हटाउन इरानको माग

f.title
निशान न्युज Magh 26, 2077

एजेन्सी । पश्चिमा मुलुकले इरानलाई सन् २०१५ को आणविक सम्झौताको पूर्ण पालनमा फिर्ता चाहन्छन् भने त्यस पहिले संयुक्त राज्य अमेरिकालाई सबै प्रतिबन्ध हटाउनदवाव दिनुपर्ने इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले बताएका छन् । आइतवार इरानी राज्य सञ्चालित तस्निम समाचार एजेन्सीले खामेनीलाई उद्धृत गर्दै...

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्...

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७० हजार नाघ्यो

Magh 24, 2077 एजेन्सी अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २२८ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ७० हजार ३६१ पुगेको छ । यस्तै पछिल्लो...

जापानमा जारी सङ्कटकाल एक महिना थपियो

जापानमा जारी सङ्कटकाल एक महिना थपियो

Magh 21, 2077 एजेन्सी । जापानले कोभिड–१९ विरूद्धको अभियान अझै सफल भई नसकेको भन्दै आगामी मार्च ७ गतेसम्मका लागि देशव्यापी जारी स्वास्थ्य सङ्कटकाललाई बढाएको छ । जापानी प्रधानमन्त्री योशीहिदा सुगाले मङ्गलबार कोविड–१९ महामारीको कारण लगाइँदै...

तत्काल सत्ता नछाडे म्यानमारका सेनाविर...

तत्काल सत्ता नछाडे म्यानमारका सेनाविरुद्ध कदम चाल्ने अमेरिकाको चेतावनी

Magh 20, 2077 एजेन्सी । म्यानमारमा भएको सैनिक ‘कु’बारे छलफल गर्न आज संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को ‘आपतकालीन’ बैठक बस्दै छ । बीबीसीका अनुसार बैठकले म्यानमारको मामिलामा आवश्यक निर्णय गर्ने तयारी छ । अमेरिकाका राष्ट्रपति जो बाइडनले ...

म्यानमारमा सेनाद्वारा पुराना २४ मन्त्...

म्यानमारमा सेनाद्वारा पुराना २४ मन्त्री बर्खास्त‚ ११ नयाँ मन्त्री थप

Magh 20, 2077 बर्मा । सोमबार राती म्यानमारमा सेनाले पुराना २४ मन्त्रीलाई बर्खास्त गरी ११ जना नयाँ मन्त्री थपेको छ । नयाँ मन्त्रीमा सेनाका पूर्व जनरल कोलनलसहित केही मन्त्री भने पुरानै पदमा रहेका छन् । यसका साथै सेनाले विदेश मामिला, अन्तर...

म्यानमारमा फेरि सैनिक ‘कू’, सेनाले लग...

म्यानमारमा फेरि सैनिक ‘कू’, सेनाले लगायो एक वर्ष संकटकाल

Magh 19, 2077 काठमाडौं । म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ । सेनाले सोमबार तय भएको संसद बैठक पनि खारेज गरेको छ । अहिले राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति र...

म्यानमारकी नेतृ आङ साङ सुकी सेनाको हि...

म्यानमारकी नेतृ आङ साङ सुकी सेनाको हिरासतमा, याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द

Magh 19, 2077 काठमाडौँ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिएको छ । केही सयमदेखि म्यानमारमा सरकार र सेनाबीच तनाव देखिएको थियो । सेनाद्वारा ‘कु’ हुने आशंका गरिएकै बेला सु कीलाई गिरफ्तार गरिएको हो । अहिले रा...

चीनमा आगलागीबाट मृत्यु हुनेको सङ्ख्या...

चीनमा आगलागीबाट मृत्यु हुनेको सङ्ख्यामा १३.६ प्रतिशतले कमी

Magh 10, 2077 एजेन्सी । सन् २०२० मा आगलागीबाट चीनमा एक हजार १८३ जनाको मृत्यु भएको छ । यो अघिल्लो वर्षको तुलनामा १३.६ प्रतिशतले कमी सरकारी अधिकारीले शुक्रबार बताएका छन् । विपत् व्यवस्थापन मन्त्रालयले एक विज्ञप्तिमार्फत दिएको जानकारीमा ग...

ट्रम्पलाई बदला लिने धम्की दिएलगत्तै इ...

ट्रम्पलाई बदला लिने धम्की दिएलगत्तै इरानी सर्वोच्च नेताको ट्वीटर अकाउन्ट बन्द

Magh 10, 2077 एजेन्सी । इरानका सर्वोच्च नेता आयातुल्लाह खामेनीले शुक्रबार गरेको एक ट्विटले विवाद सिर्जना गरेको छ । उनले ट्विटरमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित गर्दै इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीको हत्याक...

कोरोनाबाट जिम्बाब्बेका विदेश मन्त्री...

 कोरोनाबाट जिम्बाब्बेका विदेश मन्त्रीको निधन

Magh 8, 2077 एजेन्सी । जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार उहाँको निधन भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख...

राष्ट्रपति ट्रम्पका चार वर्ष, निर्वाच...

राष्ट्रपति ट्रम्पका चार वर्ष, निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित

Magh 7, 2077 काठमाडौं । समकालीन विश्वमा आर्थिक तथा सामरिक दृष्टिबाट शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै  छन् । गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पा...

भारतमा फुटपाथमा सुतिरहेका २० जनामाथि ...

भारतमा फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

Magh 6, 2077 नयाँ दिल्ली । राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । यो दर्दनाक घटनामा १५ जनाको मृत्यु भएको र ५ सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्...

कुवेतमा सरकार विघटन, राजाद्धारा राजीन...

कुवेतमा सरकार विघटन, राजाद्धारा राजीनामा स्वीकृत

Magh 6, 2077 एजेन्सी । कुवेतको सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका हुन् । प्रधानमन्त्री सबा...

रुसी विपक्षी नेता नाभाल्नी रिहा गर्न ...

रुसी विपक्षी नेता नाभाल्नी रिहा गर्न जर्मनी, अमेरिका र ईयुको माग

Magh 5, 2077 रुसले विपक्षी नेता अलेक्सी नाभाल्नी तत्काल रिहा गर्नु पर्ने जर्मनीका विदेश मन्त्री हैको माआजले सोमबार आग्रह गर्नु भएको छ । जर्मनीमा उपचारपछि स्वदेश फर्किनुभएका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको विषयमा प...

रुसका राष्ट्रपति पुटिनका आलोचक नभाल्न...

रुसका राष्ट्रपति पुटिनका आलोचक नभाल्नी स्वदेश पुग्नासाथ गिरफ्तार

Magh 5, 2077 एजेन्सी । स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै पक्राउ गरिएको छ । उनलाई पक्राउ गरेकोप्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छ...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...