कोरोना बढेपछि अफगानिस्तानका १६ प्रान्तका सबै विद्यालय बन्द

Uni206049.jpg.900w

काठमाडौँ । कोरोना सङ्क्रमण बढेपछि अफगानिस्तानका विभिन्न १६ प्रान्तका विद्यालय बन्द गरिएको छ । ३४ वटा प्रान्तमध्ये १६ वटा प्रान्तका सबै विद्यालय बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरस फैलिँदै गएपछि ती प्रान्तका सबै विद्यालय बन्द गरिएको खबरमा भनिएको छ ।

अफगानिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार नाघेको छ । सङ्क्रमण बढ्दै गएपछि जोखिम भएका क्षेत्रहरुका विद्यालय बन्द गरिएको हो । अफगानिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन हजार जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...