सप्तरी । सप्तरीमा कोरोना विरुद्धको खोप लगाएका एक ६५ बर्षीय बृद्धको मृत्यु भएको छ । जिल्लाको तिलाठी–कोईलाडी गाउँपालिका वडा नम्बर ७ का बृद्ध बलराम मण्डलको आइतबार बिहान ४ बजे मृत्यु भएको हो ।
मण्डलले वडा कार्यालय मंसापुरमा शनिबार साढे ११ बजे कोरोना विरुद्धको खोप लगाएका थिए । राती खाना खाएर घरमा सुत...
Ashad 27, 2078 गोरखा । गोरखाका ३ जनामा कोरोना भाइरसको नयाँ डेल्टा भेरिएन्ट पुष्टि भएको छ ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरिएन्ट जाँचका लागि गत जेठ ३१ गते लिइएको नमुनामध्ये गोरखाका ३ जनासहित गाण्डकी प्रदेशमा ५ जनामा डेल्...
Ashad 27, 2078 काठमाडौँ । नेपाली सेनाद्वारा सञ्चालित काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पतालमा काठमाडौँ महानगरवासी मिर्गौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ।
आइतबार अस्पताल परिसरमा एक समारोहकाबीच काठमाडौँ महानगरपालिका...
Ashad 26, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ५३० पीसीआर परीक्षणबाट १ हजार ३५३ जनामा र ३ हजार ८८७ एन्टिजेन परीक्षणबाट ८ सय १६ जनामा स...
Ashad 26, 2078 काठमाडौं । सरकारले कोरोना खोपका लागि पर्याप्त पहल नगरेको आरोप लागिरहेकै बेला अमेरिकी सरकारले उपलब्ध गराउने १५ लाख डोज खोप सोमबार आउने भएको छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप निःशुल्क उपलब्ध गराउन लागेको हो ।
ने...
Ashad 25, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार देशभर २० जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३ सय ४० पुगेको छ।
यसैगरी गत २४ घण्टाम...
Ashad 25, 2078 काठमाण्डौं । सरकारले देशभर शुरु गरेको कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सातै प्रदेशमा पहिलो र दोस्रो मात्र गरि ३५ लाख ४५ हजार ६७५ जनाले कोभिसिल्ड र भेरोसेल खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रा...
Ashad 25, 2078 काठमाडौं । नेपाल सरकारले खरित गरेको आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा आईपुगेको हो ।
नेपाल सरकारले चीन...
Ashad 24, 2078 काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले बढ्ने आशङ्का छ ।...
Ashad 24, 2078 काठमाडौं । नेपालमा बिहीबार थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३७४ वटा पिसिआर परिक्षणका क्रममा १ हजार २ सय १८ र ५ हजार १३० एन्टीजेन परिक्षणका क्रममा ६५७ जनामा कोरोना पुष्टि भएको हो ।
...
Ashad 24, 2078 काठमाडौँ । नेपालमा बिहीबार थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५ हजार ३७४ वटा पिसिआर परिक्षणका क्रममा १ हजार २ सय १८ र ५ हजार १३० एन्टीजेन परिक्षणका क्रममा ६५७ जनामा कोरोना पुष्टि भएको हो ।...
Ashad 24, 2078 एजेन्सी । विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।
यी दश देश सबैभन्दा बढी खोप दिने
चीनमा एक अर्व ३३ करोड १६ लाख ७९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३६ करोड ८१ लाख १...
Ashad 23, 2078 काठमाडौं । कोरोना भाइरस संक्रमणको गति पुनः बढ्न थालेको छ । बुधबार ११ हजार ८९८ नमुना परीक्षण गर्दा २ हजार ९७९ जनामा संक्रमण देखिएको हो । हालको संक्रमणदर २६ प्रतिशतभन्दा माथि गएको छ ।
केही सातासम्म २० प्रतिशतमा कममा गएको सं...
Ashad 23, 2078 काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ९८९ जना संक्रमित थपिएका छन् । ११ हजार ८९८ वटा स्वाब नमुनाको परीक्षण गर्दा दुई हजार ९८९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा २८ ज...