धनकुटामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

Dhankuta pcr lab

धनकुटा । केहि दिन यता धनकुटामा कोरोनाको संक्रमण दर फेरि तीव्र रुपमा बढ्न थालेको छ ।

सोमबार मात्रै धनकुटामा ६९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै धनकुटामा सक्रिय संक्रमितको संख्या २ सय २६ पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार हिजो धनकुटामा १० जना मात्रै कोरोना संक्रमणमुक्त भएका छन् ।

धनकुटामा हाल २ सय ७ जना होम आइसोलेसनमा रहेका छन् भने १३ जना संस्थागत आइसोलेसनमा र ६ जना अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...