काठमाडौँ । काठमाडौँ उपत्यकामा सोमबार थप ५६२ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३७८, ललितपुरका १२४ तथा भक्तपुरका ६० जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जना संक्रमितको मृत्यु भएको छ।...
Ashad 21, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २६२२ जनाको कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २३ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्...
Ashad 21, 2078 दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।
अदुवाको चिया पिउँदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खान...
Ashad 20, 2078 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार २५६ जनाको पीसीआर परीक्षणबाट १ हजार ४२ र ४...
Ashad 20, 2078 काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २७ जना कोरोना संक्रम...
Ashad 19, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३२८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८३७ पीसीआर परीक्षणबाट १ हजार ५२७ र ४ हजार २९६ एन्टिजेन परीक्षणबाट ८०१ जनामा संक्रमण पुष्...
Ashad 18, 2078 काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप आगामी साता चीनबाट ल्याइने भएको छ । चीनको बेइजिङबाट नेपालले उक्त खोप एयरलाइन्सको जहाजबाट असार २४ गते ल्याउन लागेको हो ।
खोप शाखाका प्रमुख डा. झलक गौतमका अनुसार चीनबाट ल्याइने ख...
Ashad 18, 2078 काठमाडांै । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ४५१ जना कोरोना...
Ashad 18, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार देशभर ३४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ।
यस्तै शुक्रबार ३ ह...
Ashad 18, 2078 काठमाडौं । समग्रमा हेर्दा कोरोना संक्रमणको परीक्षण पनि घट्दो क्रममा छ । मृत्यु दर पनि सातभरिमा एक दिनबाहेक बढ्दो क्रममा देखिएको छ । पछिल्लो एक साताको समग्र विवरणअनुसार कोरोना भाइरस संक्रमण दर र कोरोनाका कारणले भएको मृत्युद...
Ashad 17, 2078 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ ।
स्वा...
Ashad 16, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४३६, भक्तपुरमा ४७ र ललितपुरमा ८९ जना संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा...
Ashad 16, 2078 काठमाडौं । केही दिनयता क्रमसः घट्दै गएको कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रम...
Ashad 16, 2078 काठमाडौँ । “रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिवमा अब ‘कुशल, अतियोग्य, क्षमतवान् तथा नयाँ गतिशीलता प्रदान गर्ने’ जगन्नाथ चापागाईँले नेतृत्व सम्हाल्नुहुने छ ।”
आपत्कालीन मानवीय...
Ashad 16, 2078 काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षा साउन ९ देखि १३ गतेसम्म गर्ने भएको छ । साउन ९ देखि १३ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमको परीक्षा हुने आयोगले जनाएको छ ।
आयोगका अनुसार परीक्षामा सहभागि हुन विद्य...