काठमाडौं । कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । नेपाल पछिल्लो समय कोरोना संक्रमणको दर वृद्धि भएको छ ।
केही दिनयताको तथ्यांक हेर्दा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या पनि बढेको देखिएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयल...
Shrawan 12, 2078 काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ म्युटेन्ट (डेल्टा) प्रजातिको अर्को नयाँ भेरियन्ट पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट र तीनवटामा डेल्टा...
Shrawan 12, 2078 धनकुटा । धनकुटामा केही दिन यता कोरोना संक्रमणको ग्राफ उकालो ओरालो भइरहेको छ । अस्ति मात्रै घटेको कोरोना संक्रमण हिजो र आज फेरि ह्वात्तै बढेको छ ।
हिजो धनकुटामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा आज धनकुटाका थप ३६ जनामा...
Shrawan 12, 2078 काठमाडौं । नेपालमा फेरि कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेका छ । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा देशभर १२ हजार ६ सय ५५ आरटी पिसिआर र ४ हजार ८ सय ६३ एन्ट...
Shrawan 11, 2078 काठमाण्डौं । केहिंदिन यता कोरोना संक्रमितको सख्यामा ओरालो लागेको आज एकै दिन ३ हजार ४२१ जनामा कोरोना संक्रमण दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १२ हजार २४० जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ३ हजार ४२१ जनामा क...
Shrawan 10, 2078 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स...
Shrawan 10, 2078 काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् ।
विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि कोरोनाविरुद्धको खोप...
Shrawan 10, 2078 काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको हो । स...
Shrawan 9, 2078 काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६१५ जनामा संक्रमण भएको हो ।
जसम...
Shrawan 9, 2078 काठमाडौं । नेपालमा एकै दिन थपिए ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ९१० जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ३ हजार ११४ जना संक...
Shrawan 9, 2078 काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ ।
योजनाविपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको हो । ...
Shrawan 8, 2078 काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ८२ र ३ हजार ६ सय १० जनाको एन्टीजेन परीक्षण...
Shrawan 8, 2078 काठमाडौं । पछिल्लो २४ घण्टामा २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१०, झापामा ३०१, चितवनमा १८६, कास्कीमा १७६, ललितपुरमा १३४ र सुनसरीमा १०५ जनामा को...
Shrawan 8, 2078 धनकुटा । धनकुटामा तीव्र रुपमा कोरोना संक्रमण बढेको छ । आज मात्रै धनकुटामा ५० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या २१ सय ६८ पुगेको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन क...
Shrawan 6, 2078 काठमाडौं । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कोरोनो भाइरस संक्रमणको सम्भावित तेस्रो लहरसँग जुध्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएको छ ।
प्रतिष्ठानले स्वास्थ्य प्रणालीको क्षमता बढाउन, घर र संस्थागत आ...