धनकुटा । प्रदेश राजधानी माग गर्दै सुरु भएको आन्दोलन तीव्र बन्दै जादा धनकुटाको जनजीजन अत्यन्तै कष्टकर बन्दै गएको छ ।
गत बुधबारदेखि जारी बन्दले धनकुटाका जनताले सास्ती खेप्न थालेका छन् । तर, आफ्नो सास्तीको पर्वाह नगरी बन्दमा सहभागी भएका छन् । होटल, पसल, सरकारी कार्यालय लगायतका कार्यालय ६ दिनदेखि बन...
Poush 24, 2074 अछाम। अछामको तुर्माखाँद गाउँपालिका वडा नं ३ भैरवस्थानमा आइतबार राति महिनावारी भएको बेला घरदेखि टाढा छाउपडी गोठमा सुतेकी २२ वर्षीया एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
वीरेन्द्र बुढाकी श्रीमती गौरी बुढाको छाउपडी गोठमा ...
Poush 24, 2074 अछाम । अछामको तुर्माखाँद गाउँपालिका वडा नं ३ भैरवस्थानमा आइतबार राति महिनावारी भएको बेला घरदेखि टाढा छाउपडी गोठमा सुतेकी २२ वर्षीया एक महिला मृत अवस्थामा फेला परेको छ ।
वीरेन्द्र बुढाकी श्रीमती गौरी बुढाको छाउपडी गोठमा एक...
Poush 24, 2074
म्याग्दी । कुनै समय गीत गाउने (गन्धर्व) गाइने दाइ आएनन् भने गाउँघर शुन्य जस्तै बन्थे । एक ठाउँको घटना अर्को ठाउँमा गीतमार्फत सुमधुर स्वरमा गाउँदै जनतालाई मख्ख पार्ने (गन्धर्व) गाइने पछिल्लो समय भएको प्रविधिको विकास...
Poush 23, 2074
काठमाडौँ । विपन्न परिवारलाई रोजगारी तथा आयमूलक क्रियाकलापका माध्यमबाट सामाजिक तथा आर्थिक अभियानमा संलग्न गराउने उद्देश्यमा आधारित ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’लाई नयाँ शासकीय प्रणालीको ढाँचामा सञ्चालन गरिने भएको छ...
Poush 23, 2074 काठमाडौँ । काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको...
Poush 22, 2074 काठमाडौं । केही सातादेखि देशभर चिसो बढेको छ । चिसो बढेसँगै जनजीवन पनि धेरै प्रभावित बनेको छ ।
चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । हुस्से लाग्दा हवाई उडानसमेत प्रभावित बनेको ...
Poush 22, 2074 काठमाडौं । वाग्मति सफाई अभियान तीव्र बनाइएको छ । यसैक्रममा शनिवार उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइको २४३ औँ हप्तामा कोटेश्वर महादेवस्थान वाग्मती पुल क्षेत्रमा सफाइ गरी ...
Poush 22, 2074 काठमाडौँ । न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ ।
चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डि...
Poush 22, 2074 काठमाडौं । धुलो व्यवस्थापन सुस्त हुँदा जाडो बढेसँगै उपत्यकामा वायु प्रदूषणको दर बढेको छ । तत्काल व्यवस्थापन गर्न उच्च तहले पटक-पटक निर्देशन दिए पनि सम्बन्धित कार्यालयले व्यवस्थापनमा ढिलाइ गर्दा प्रदूषण बढेको हो ।
गत वर्ष ...
Poush 21, 2074 काठमाडौं । विहान ८ बजेको थियो । काठमाडौंको मालीगाउँबाट एक हुल सेना हातमा कुचो बोकेर बाहिर निस्किए ।
त्यो हुल गणेश मन्दिर प्रवेश ग¥यो । झण्डै १ घण्टासम्म मन्दिरमै थियो त्यो हुल । उनीहरु के गर्दैछन् भन्ने कसैले भेउ नै पाएनन...
Poush 21, 2074 प्युठान । बिहिबार साझँ प्युठानमा छोराले आफ्नै बाबुको हत्या गरेका छन । जिल्लाको सरुमारानी गाउँपालिका-५ बिरिङ्कोट जस्पुर निवासी २० वर्षीय मोहोनलाल खाम्चाले ५४ वर्षीय बाबु रैसिङ खाम्चाको दाउराको चिर्पट प्रयोग गरि हत्या गरेको...
Poush 20, 2074 अछाम । सरकारी तथा अर्ध सरकारी निकायहरुले नागरिकलाई आफ्नो कार्यलयको जानकारी दिन नागरिक वडापत्र राख्ने गर्छ ।
सजिलो भाषामा भन्ने हो भने नागरिक वडा पत्रलाई नागरिकको पहिलो सुचना भन्ने पनि गरिन्छ । तर, यहाँको एक सरकारी कार्याल...
Poush 20, 2074 दाङ । परापूर्वकालदेखि गाउँगाउँमा पुगी सारंगी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँका गन्धर्वको पुख्र्यौली पेशा संकटमा परेको छ ।
बढ्दो आधुनिक गीतसंगीत एवं प्रविधिको विकासका साथै गाउँ समाजले पनि हेयको दृष्टिकोणले हेर्ने गरेका ...
Poush 19, 2074
गुल्मी । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी मनसुनसम्म भूकम्पपीडितको ६० प्रतिशत घर निर्माण भइसक्ने बताएका छन् । सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक पुगेपछि भूकम्पपीडितम...