दैलेख । नेपालको लोपउन्मुख राउटे सामुदायलाई साबुन पानीले हात धुन सिकाउने अभियानको थालनी गरिएको छ ।
राउटे जातिको संस्कृति, भाषा र रहन सहन जोगाउनुका साथै समूदायका बालबालिहरुलाई विद्यालय पठाउनु पर्ने र उनीहरुलाई अन्य समुदाय संग घुललिम हुने बातावरण बनाउने पर्ने बहस चलाइरहेका बेला उनीहरुलाई स्वास्थ्यम...
Falgun 3, 2074 काठमाडौं । ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँढ’ यो उखान लक्ष्मी राईको जीवनमा उपयोगी बनेको छ ।
लक्ष्मीले कु–काठ (जसलाई काम नलाग्ने काठ भनिन्छ) लाई कलामा परिणत गर्दै श्रीखण्ड’ बनाउने गरेकी छन् । जसले उनलाई अहिले ज...
Falgun 2, 2074 भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई आज बिदाई गरिएको छ । शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदा...
Falgun 2, 2074 पाल्पा । रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका दलित समुदाय बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन् ।घरमा उत्पादन गरेका बाँसका सामग्री घरबाट बिक्री नभएपछि गाउँगाउँमा लैजानुपर्ने बाध्यता नहटेपछि अहिले बाँसका सामग्री...
Falgun 1, 2074 भक्तपुर । हरेक वर्ष झै यो वर्षको महाशिवरात्रिका दिन केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरुको चाप रहेको छ ।
उपत्यका भित्रका शिव मन्दिरहरु मध्ये डोलेश्वर केदारनाथको शिरमा शिवरात्रिका दिन दर्शनार्थीहरुको भिड बिगत...
Falgun 1, 2074 काठमाडौँ । सिमसिमे पानीको बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३ः१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्दे...
Magh 29, 2074 भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा भएको जनाइएको छ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो ।
महाशिवरात्री पर्वमा डोलेश्...
Magh 29, 2074 काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ । महाशाखाले भोलि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्...
Magh 27, 2074 ०१७ को राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका भीमनाराणय श्रेष्ठले वीरगती प्राप्त गरेको ३९ वर्ष भइसक्यो । उनले शालिक पनि ठडिएको छ तर उनी अझै सहिदको सुचीमा पर्न सकेका छैनन् ।
प्रजातन्त्रका लागि जीवन आह...
Magh 26, 2074 काठमाडौं । दुबै मिर्गौला फेल भएर उपचार गराइरहेकी गायीका जलजला परियारलाई सोलुखुम्बुका दलित युवाहरुले आर्थिक सहयोग गरेका छन् ।
प्रथम सगरमाथा आरोही विजय घिमिरे प्रतिष्ठान र लौरेस्वर दलित युवा समाज तिङला सोलुखुम्बुकोे संयुक्त...
Magh 25, 2074 हेटौँडा । बढ्दो जबर्जस्ती करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ ।
पछिल्लो समय पीडित महिलाका साथै महिला हिंसाविरुद्ध लागेका अधिकारकर्मीलाई पनि ...
Magh 23, 2074 काठमाडौं । चर्चित हाँस्यकलाकार दम्पती सीताराम कटेल र कुञ्जना घिमिरेले स्थापना गरेको धुर्मुस सुन्तली फाउन्डेसनले रौतहटको सन्तपुरमा निर्माण गरेको एकीकृत नमुना बस्तीको एक समारोहका बीच हस्तान्तरण गरिएको छ । एकीकृत नमुना बस्तीक...
Magh 23, 2074 इलाम । पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने महत्वपूर्ण पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा परेको छ ।
पर्यटकीय सम्पदा भएपनि आन्तरिक व्यवस्थापनको ...
Magh 23, 2074 लिबाङ, रोल्पा । किशोरावस्थामा प्रेम विवाह गरेर करिब तीन महिनामात्र सँगैबसेका एक जोडीले आफूूखुशी आइतबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धबिच्छेद गरेका छन् ।
जिल्ला अदालत, रोल्पाका जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले...
Magh 22, 2074 डोटी । डोटीमा बिरामीको कुरुवा बसेकी एक बालिकामाथि बलात्कारको प्रयास भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीमा कार्यरत बिमल कुँवरले विरामी कुरावा बसेकी एक दलित युवतीलाई शारीरिक सम्पर्कको प्रस्ताव राख्दा अस्वीकार गर्दा शरीरम...