विराटनगर । पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्ने भारतीय सुटर भएको खुलेको छ । गत चैत २४ गते विराटनगरस्थित जतुवामा पुराण लगाउन आएका श्रीनिवासाचार्यमाथि भएको गोली प्रहारमा भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
यस विषयमा भारतमा गएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
Baishak 2, 2075 भक्तपुर । बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आज दिउँसो थिमी बोडे ८ का ४६ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्नु भएको छ ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठा...
Baishak 2, 2075 भक्तपुर । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि हर्षोल्लासका सिन्दूर खेलेर ३२ खट जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन् ।
थिमिका टोलटोलबाट विभिन्न देवताका मूर्ति खटमा विराजमान गराई खट बोकेर सि...
Baishak 1, 2075 भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यपुरथिमि नगरपालिकास्थित श्यामाश्यामा धाममा आयोजना गरिएको त्रि–दिवसीय साधना एवं राष्ट्रिय साधक भेलाको आज उद्घाटन गरेकी छन् ।
कार्यक्रममा उनले राधा कृष्ण मन्दिरमा पूजा गरी प्रस...
Baishak 1, 2075 काठमाडौं । आज देशैभरी नयाँ वर्ष विभिन्न कार्यक्रम गरि मनाईंदैछ । सुदूरपश्चिम क्षेत्रमा पनि नयाँ वर्ष धुमधामका साथ मनाईनछ, तर नयाँ ढंगले ।
बिसु पर्वका रुपमा मनाईने नयाँ वर्षमा सिस्नुपानीले हानाहान गरि यो पर्व मनाउने चलन छ...
Baishak 1, 2075 काठमाडौं । नयाँ वर्ष प्रारम्भ भइसकेको छ । कतिपयले यो वर्ष नयाँ नयाँ काम गर्ने योजना बनाउनु भएको होला । ति सबै पूरा हुन पनि सक्छ, नहुन पनि सक्छ ।
कति राशीफलमा बताइएको फल कसलाई कति मिल्ने भन्ने कुरा सम्बन्धित व्यक्तिको जन्म...
Chaitra 29, 2074 काठमाडौं । सबै हिन्दुलाई पादरी बनाउने उद्देश्यका साथ खुलेको संस्थाले समाजकल्याण परिषदमार्फत करोडौं रुपैयाको परियोजना स्वीकृत गराएर काम गरिरहेको खुलेको छ ।
संविधानले धर्म परिर्वतन गराउनु वा अर्काको धर्ममा खलल पर्ने काम गर्...
Chaitra 29, 2074 रोल्पा । ‘बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु¥याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि ६ वटी श्रीमती विवाह गरेँ’, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भने ।
हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आएक...
Chaitra 28, 2074 काठमाडौं । हालै भारतीय अदालतले गरेको ‘अनुसूचित जाति–जनजाति अत्याचार निवारण अधिनियम–१९८९’ प्रतिगामी संशोधन तत्काल फिर्ता गर्न माग गर्दै नेपालका दलितहरुले भारतीय दुतावासमा धर्ना दिएका छन् ।
गत २० मार्चमा भारतीय सर्वाेच्च अद...
Chaitra 28, 2074
विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले स्वास्थ्य र जोखिम व्यवस्थापन कार्यमा रेडक्रसले ध्यान केन्द्रित गर्नुपर्ने बताएकी छन् ।
नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशनको आज यहाँ उद्घाट...
Chaitra 27, 2074 भक्तपुर । भक्तपुरको सबैभन्दा लामो बिस्केट जात्रा मंगलबादेखि सुरु हुँदै छ । जहाँ अनोठौ परम्परा छ, जहाँ ढुंगा हानिन्छ ।
आठ दिन नौ रातसम्म मनाइने बिस्केट जात्रा भक्तपुरको लामो र मुख्य जात्रा हो । स्थानीय भाषामा यसलाई बिस्का ...
Chaitra 26, 2074 काठमाडौं । समाजमा सामाजिक संस्कार हराउँदै गएका बेला ‘असल संस्कार–समृद्धिको आधार’ नामक महा अभियानको प्रारम्भ भएको छ ।
संस्कार समाज नेपालले समाज परिवर्तनका लागि आफैंले सभ्य संस्कारको विकास गर्नुपर्ने भन्दै सोमबारदेखि महाअभि...
Chaitra 25, 2074 काठमाडौं । गएराती बालसन्त श्रीनिवास आचार्यलाई गोली प्रहार गरियो । त्यसको चौतर्फी विरोध भयो । त्यो विरोध खासगरी हिन्दुवादीहरुले गरे । हिन्दुवादी संघ संस्था र राजनीतिक पार्टीहरुले कारवाहीको घटनामा संलग्नलाई कारवाहीको माग गरे...
Chaitra 25, 2074 उदयपुर । रौतामाई गाँउपालिका २ का ५२ वर्षीय चन्द्रबहादुर परियार एक औपचारिक कार्यक्रममा डिलमाथि बसेर भोज खाइरहेका थिए। यसरी खाने चन्द्रबहादुर परियारमा मात्र थिएनन्, उनसँगै अन्य ४ जना सहकर्मी पनि सँगै थिए।‘पहिले तीन कान्ला तल...
Chaitra 23, 2074 सिन्धुपाल्चोक । एसईई दिन गएका दुई दलित विद्यार्थीलाई डेराबाट निकाल्ने प्रधानाध्याकलाई कारबाही गर्नुको सट्टा उन्मुक्ति दिने प्रयास भइरहेको छ ।
एसईई दिन गएका श्री आनन्द माध्यमिक विद्यालय जलबिरेको कक्षा १० मा अध्यनरत किसन मि...