काठमाडौँ । नेमुनिको पालादेखि शुरु भएको विश्वास गरिने वाग्मती तीर्थयात्रा ४० वर्षपछि आजदेखि पुनः शुरु भएको छ ।
कटुवाल दहबाट वाग्मतीको उद्गमस्थल वाग्द्वारसम्म हुने यात्रा विसं २०३४ पछि वाग्मती प्रदूषित भएका कारण हुन सकेको थिएन । आज बिहान पशुपतिनाथ मन्दिरमा पञ्चामृतसहित पूजा एवं रुद्रीपाठ र यात्राक...
Baishak 10, 2075 काठमाडौं । नेपालको कानुन अनुसार नेपाल धर्मनिरपेक्ष भइसकेको छ । तर, यसैको आँडमा त्रिश्चियनहरुले नेपालमा धर्म बिस्तार गरिरहेका छन् ।
खासगरी उनीहरु गरिव बस्तीमा पुगेर क्रिश्चियन धर्मको प्रचार गर्ने गर्छन् । राजधानीका केही बस...
Baishak 10, 2075 मनाङ । मनाङमा हरेक वर्ष नयाँ वर्षमा मनाङ्गेले मनाउने तिर पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन् ।
हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाको सदरमुकाम चामे, नासोङ गाउँपालिकाको थोंचे, निस्याङ गाउँपालिकाको मनाङ गाउँ मनाङ र नार...
Baishak 9, 2075 जाजरकोट । जुनीचाँदे ४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् ।
छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्नेगर्छ तर त्यसभन्दा बढी डर उनलाई देवताको लाग्छ । देवताको डरकै कारण उनी ...
Baishak 9, 2075 काठमाडौं । वरीपरी धना जंगल । त्यही जंगलको छेउमा बलबहादुर बिश्वकर्माले ४ वटा खम्बा गाडेर टिनको पाताले छाना बनाएका छन् । राती सुत्दा आँखाले समेत अध्यारो भेटाउँदैन ।
खुल्ला आकास, त्यसै पनि जंगलको बास । बलबहादुरका बाध्यता अहि...
Baishak 8, 2075 रुकुम । रुकुम पूर्वको सिस्ने गाउँ कार्यपालिकाका सदस्य रुद्रबहादुर सुनारलाई एक महिलाको जवर्जस्ती गर्भपतन गराएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
गाउँपालिका–३, पोखराकी ति महिलाले कार्यपालिका सदस्य सुनारले विवाह गर्ने आ...
Baishak 8, 2075 बर्दिवास । यहाँका अधिकांश युवा वैदेशिक रोजगारतर्फ आकर्षित भइरहेका वेला महोत्तरी बर्दिवास नगरपालिका–१ का जनकबहादुर विश्वकर्माको परिवार आफ्नै पुख्र्यौली पेशाले धान्न पाएपछि दंग छन् ।
परम्परागत रुपमा बाबुबाजेले अपनाउँदै आएका...
Baishak 7, 2075 काठमाडौं । सरकारले विरोध प्रदर्शन निषेध गरेको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन भएको छ । आदिवासी, जनजाति सम्बद्ध संगठनहरुले सांस्कृतिक पर्वहरुको विदा कटौति गर्ने निर्णय फिर्ता लिन माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका...
Baishak 7, 2075 काठमाडौँ । मुलुकमा १३२ फिट अग्लो बौद्ध स्तुपा निमाणार्थ यही वैशाख १० देखि १२ गतेसम्म बौद्धमा विश्व शान्ति पूजा गरिने भएको छ ।मागी गुम्बा समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा धर्मगुरु कर्मा गुम्चेन लामाले रौतहटको ...
Baishak 7, 2075 काठमाडौं । सरकारले धर्म परिवर्तन गराउन चाहने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्ने कठोर नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी संस्थाहरूले धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि निरुत्स...
Baishak 6, 2075 बुटवल । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपाने मनोज पुनको आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । माओवादीका केन्द्रीय सदस्य समेत रहेका न्यौपाने अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हुनुका साथै चर्चित...
Baishak 6, 2075 काठमाडौं । यातायात सिन्डिकेट कानुनी रूपमा अन्त्य भएको २५ वर्षपछि यथार्थमा सरकारले कानुनको कार्यान्वयन थालेको छ ।
सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता भएका यातायात समिति दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको छ । सरका...
Baishak 5, 2075 काठमाडौं । विभिन्न न्यायधीशका नाममा अदालतका नक्कली फैसला गराएर प्रमाण पेस गर्ने गिरोह सक्रिय भएको पाईएको छ । हुँदै नभएका न्यायधीशको हस्ताक्षरबाट नक्कली फैसला तयार पारि प्रमाणका रुपमा पेस गरेको भेटिएपछि अदालतका फैसला समेत न...
Baishak 3, 2075 काठमाडौं । भारतमा भइरहेको अधिकारको लडाइँमा भारतीय प्रशाषनको ज्यादतीको नेपालका मानवअधिकारकर्मीहरुले विरोध जनाएका छन् ।
भारतीय सर्वोच्च अदालतको निर्णय र त्यसले त्यहाँका न्यायप्रेमी दलित समुदायलाई पारेको असर र जनधनको क्षतिप्...
Baishak 3, 2075 काठमाडौं । चैत २२ मा राति गेष्ट हाउसको २०३ नम्बरको कोठामा युवा युवती बसेका थिए । कोठामा गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा युवती मृत अवस्था भेटिएकी थिइन् ।
टोखा नगरपालिका–९, मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा एक युवतीको ...