भूकम्पपीडितका लागि अाएको दुर्इ करोडको राहतमा आगो लगाइयो

f.title
निशान न्युज Poush 18, 2074

नुवाकोट । जिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्नसहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ ।  विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको राहत सामग्रीको म्याद गुज्रिनुका साथै कुहिएर प्रयोगविहीन भएकाले एकसाता लगाएर नष्ट गरिएको हो । विसं २०७२ वैशाख १२ मा विनाशकारी भूकम्प गएल...

अवरुद्ध सडक खुलाउने क्रममा काभ्रेमा प...

अवरुद्ध सडक खुलाउने क्रममा काभ्रेमा प्रहरी र स्थानीयबीच झडप

Poush 18, 2074 धुलिखेल । स्थानीयबासीले अवरुद्ध गरेकाे सडक खुलाउने क्रममा काभ्रेमा प्रहरी र स्थानीयबीच झडप भएको छ । वीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका पात्लेखेतमा स्थानीयबासीले अवरुद्ध पारेको सडक प्रहरीले बल प्रयोग गरेर खुला...

मुसहर बस्तीमा राहत वितरण

मुसहर बस्तीमा राहत वितरण

Poush 15, 2074 महोत्तरी । करिब दुई सातायता अत्यधिक रुपमा बढ्दै गएको शीतलहर एवं बाक्लो हुस्सुको समयमा न्यानोको अभावमा थरथर काम्दै रात बिताउन बाध्य भएका महोत्तरी गौशाला नगरपालिका–७ महहर्वाका मुसहर समुदायले राहत पाएका छन् । शीतलहरबाट बच्नक...

सकियो दलित संसद, केके पारित भयो त ? ह...

सकियो दलित संसद, केके पारित भयो त ? हेर्नुस् प्रस्तावहरु

Poush 14, 2074 काठमाडौं । विभिन्न महत्वका प्रस्तावहरु पारित गर्दै ११ औं दलित संसद सकिएको छ । बुधबारदेखि सुरु भएको ११ औं संसदले दलितका विषयमा समेट्न नसकिएका विभिन्न महत्वपूर्ण प्रस्तावहरु पारित गर्दै सकिएको ११ औं दलित संसदमा सभामुख गणेश ...

दलित सवाल शसक्त बनाउन सञ्चार गृह समाव...

दलित सवाल शसक्त बनाउन सञ्चार गृह समावेसी हुन आवश्यक

Poush 14, 2074 काठमाडौं । समाजमा रहेको जातीय बिभेद र छुवाछूत अन्त्य गर्न सञ्चार माध्यमको महत्वपूर्ण भुमिका रहेकाले सञ्चार माध्यामहरु समावेसी हुनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । देशमा सञ्चालित नीजि तथा सरकारी सञ्चार माध्यामहरु...

मृगौला राेग पीडित मथुराकाे उपचारका ला...

मृगौला राेग पीडित मथुराकाे उपचारका लागी अार्थिक सहयाेग

Poush 14, 2074 काठ्माडौँ । दुवै मृगाैला फेल भएर विर अस्पतालमा उपचारकाे क्रममा रहेकी अछाम जिल्ला घर भएकि मथुरा विकको उचारका लागी सहयोगी हातहरु बढेका छन् ।  अार्थिक अवस्था कमजाेर भएका कारण हाल उपचारको क्रममा अस्पतालकाे शैयमा छट्पटार्इ रहे...

फुसको घरमा कपडा अभाव छ, अत्यधिक चिसोम...

फुसको घरमा कपडा अभाव छ, अत्यधिक चिसोमा छ,  जनजीवन नै कष्टकर : मुसहरको पिडा

Poush 13, 2074 वीरगञ्ज । केही यता पश्चिमी वायु पुनः सक्रिय भएका कारण कठ्याङ्ग्रिने जाडोमा बाराको तेलकुवामा रहेका मुसहर बस्तीका दलितहरु प्रभावित भएका छन् । एकसय ६० घरधुरी रहेको मुसहर बस्तीका अधिकांश फुसको घरमा गतिलो ओढ्ने ओछ्याउने कपडा अभ...

टिकाराम पार्की मानव मर्यादा पुरस्कारब...

टिकाराम पार्की मानव मर्यादा पुरस्कारबाट पहाडी सम्मानित

Poush 12, 2074 काठमाडौं । नेपाली दलित आन्दोलनमा लामो समयदेखि लागेका विनोद पहाडीलाई टिकाराम पार्की मानव मर्यादा पुरस्कारबाट सम्मान गरिएको छ । काठमाडौंमा बुधबार सुरु भएको ११ औं दलित संसदको उद्घाटन कार्यक्रममा दलित आन्दोलनकर्मी पहाडीलाई सो...

गोल्डेन डायमण्डले पत्रकारिता विकासका ...

गोल्डेन डायमण्डले पत्रकारिता विकासका लागि सहयोग गर्ने

Poush 9, 2074 ललितपुर । गोल्डेन डायमण्ड एण्ड ज्वेलरीले सामाजिक उत्तरदायित्वको अवधारणा अनुसार पत्रकारिता सम्बद्ध पाँच वटा तालिमका आर्थिक सहयोग गर्ने भएको छ । ललितपुर महानगरपालिका १२ हःखा मा रहेको सो ज्वेलरीले नेवाः पत्रकार राष्ट्रिय दबू...

राष्ट्रिय आमसञ्चार नीति कार्यन्वयनमा ...

राष्ट्रिय आमसञ्चार नीति कार्यन्वयनमा जोड

Poush 4, 2074 काठमाडौं । नेपालमा संचालित सञ्चार माध्यमहरुलाई समावेशी बनाउन सरकारले जारी गरेको आमसञ्चार नीति प्रभावकारी रुपमा कार्यन्वयन हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जागरण मिडिया सेन्टरले मंगलबार राजधानीमा आयोजना गरेको आ...

वेदकोटमा छाउपडी गोठ भत्काउने अभियान शुरु

वेदकोटमा छाउपडी गोठ भत्काउने अभियान शुरु

Poush 4, 2074 कञ्चनपुर ।  वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ । वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता गोठ भत्काउने अभियान अन्तर्गत वेदकोट...

प्रदेश राजधानी माग्दै धनकुटामा प्रदर्शन

प्रदेश राजधानी माग्दै धनकुटामा प्रदर्शन

Poush 2, 2074 धनकुटा । प्रदेश १ को राजधानी बनाउन माग गर्दै धनकुटामा आन्दोदन तीव्र भएको छ । पुर्वाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन स्थानीयले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । प्रदेश रा...

अन्तराष्ट्रिय दलित सम्मेलन भारतको राज...

अन्तराष्ट्रिय दलित सम्मेलन भारतको राजधानी दिल्ली सम्पन्न्

Poush 2, 2074 काठ्माडौँ । अन्तराष्ट्रिय दलित सम्मेलन यसै सात भारतको राजधानी दिल्ली सम्पन्न् भएको छ । दक्षिण एसियाका विभिन्न देशका प्रतिनिधीहरुको सहभगीता रहेको सम्मेलनले जातीय छुवाछुत तथा भेदवभाव सामुिहक समस्याको रुपमा रहेकाले यसकाे अन्त...

प्रतिनिधिसभा र प्रदेशसभा संसदमा कुन स...

प्रतिनिधिसभा र प्रदेशसभा संसदमा कुन समुदायको उपस्थिति कस्तो ?

Mangsir 29, 2074  काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आइसक्दा यसपटक दुवै संसदमा आदिवासी जनजाति, मधेसी थारु र दलितको उपस्थिति विगतको भन्दा बढेको देखिएको छ । तर, महिला र मुस्लिमको संख्या भने प्रत्यक्ष निर्वाच...

जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ...

जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन को छवर्षे यात्रा

Mangsir 29, 2074   काठमाडौँ ।  जातीय भेदभाव तथा छुवाछूत ऐन आएको छ वर्ष हुँदासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विसं २०६८ जेठमा सरकारले पहिलोपटक जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन लागू भएपछि विभेदकै कारण सातजना दलितल...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...