विर्तामोडमा प्रहरीको गोलीले १ को मृत्यु, केहीको अवस्था चिन्ताजनक

f.title
निशान न्युज Kartik 10, 2074

बिर्तामोड । बिर्तामोडमा अप्रयासित रुपमा बिहानदेखि उत्पन्न भएको तनाबका कारण प्रहरी र प्रदर्शनकारीबीच पटकपटक झडप भएको छ । प्रहरीसँगको झडपमा १ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा अर्जुनधारा नगरपालिकाका ३० वर्षीय नरेश थापा छन् । उनलाई दाहिने कोखामा गोली लागेको थियो । गोली लागेर घाइते उनको मेची ...

शुक्रबार पनि छटको सार्वजनिक विदा

शुक्रबार पनि छटको सार्वजनिक विदा

Kartik 9, 2074 काठमाडौं । सरकारले छठ पर्वका लागि थप एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । छटको अवसरमा यसरी दुई दिन सार्वजनिक विदा दिएको यो पहिलो पटक हो । यसअघि सरकारले तराइ–मधेसमा मनाइने छटका लागि एक दिन मात्रै विदा दिने गरेको थिय...

साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई आज छ...

साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई आज छठ पर्व मनाईदै

Kartik 9, 2074 काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्...

छठपर्वको मुख्य विधि मंगलबारदेखि शुरु ...

छठपर्वको मुख्य विधि मंगलबारदेखि शुरु हुँदै

Kartik 6, 2074 जनकपुरधाम । प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्वको मुख्य विधि भोलिदेखि शुरु हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिनको विधिमा अरवा–अरवाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन ख...

मोरङ्गमा सवारी दुर्घटनामा दुईको मृत्यु

मोरङ्गमा सवारी दुर्घटनामा दुईको मृत्यु

Kartik 4, 2074 उर्लाबारी । जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा गए राति दुई जनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित विराटनगर – विराटचोक सडक खण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दक्षिणबाट उत्...

नेपाल संवत् ११३८ र (म्हः) पूजा मनाइयो

नेपाल संवत् ११३८ र  (म्हः) पूजा मनाइयो

Kartik 4, 2074 काठमाडौँ । नयाँ वर्ष नेपाल संवत् ११३८ देशभर विविध कार्यक्रम गरी मनाइएको छ । बाजागाजा र सांस्कृतिक झाँकीसहितको ‘न्हुँदया भिन्तुना’ पदयात्रा निकाली विशेष रुपमा नयाँ वर्ष मनाइएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ ...

नेपाल संवत् ११३८ आजबाट सुरू, नेवारी स...

Kartik 3, 2074 काठमाडौं । नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस पात्रोलाई नेवार समुदायले मान्ने गरेका छन् । राष्ट्रिय विभूति शंखाधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । नेपाल संवतले पृथ्...

‘नेपाल संवत्’ को लोकप्रियता बढ्दै

‘नेपाल संवत्’ को लोकप्रियता बढ्दै

Kartik 2, 2074 काठमाडौं । विशेषगरी नेवार समुदायले प्रत्येक वर्ष गोवद्र्धन पूजाका दिन नयाँ बर्ष मनाउने ‘नेपाल संवत्’ को क्रमिक रुपमा लोकप्रियता बढ्दै गएको पाइएको छ । सो समुदायका नयाँ तथा परिपक्व पुस्तामा उक्त संवत्लाई राष्ट्रिय तथा अन्तर...

चक्रपथ सफाई अभियानमा उत्साह बढ्दै

चक्रपथ सफाई अभियानमा उत्साह बढ्दै

Kartik 1, 2074 काठमाडौं । चक्रपथ सफाई अभियान सञ्चान गरिएको पनि ९ हप्ता पूरा भइसकेको छ । आगामी शनिवार १० औं हप्ता प्रवेश गर्दैछ । यसको मुख्य उदेश्य भनेको चक्रपथ क्षेत्रलाई सफा राख्नु हो । चक्रपथ क्षेत्रको सार्वजनिक स्थलमा भने सफाई अभियान...

किन गरे पूर्वमन्त्री ढकालले कोरामै बै...

किन गरे पूर्वमन्त्री ढकालले कोरामै बैठकको अध्यक्षता ?

Ashwin 24, 2074 काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई क्रिष्चियन हुन् भन्ने आरोप लाग्ने गर्छ । त्यही भएर नेपाली सञ्चार माध्यमले बेलाबेला उनलाई क्रिष्चियनको प्रचारक भनेर खैरो खन्ने गर्छ । तर, उनलाई जे आरोप लाग्ने गरेको भए पनि...

गोरखाकी सुष्मालाई साउदीबाट उपचारमा सहयोग

गोरखाकी सुष्मालाई साउदीबाट उपचारमा सहयोग

Ashwin 23, 2074 काठमाडौं । साउदीमा बस्ने नेपाली दलित युवाहरुले वीर अस्पतालमा उपचाररत गोरखाकी सुष्मा परियारलाई आर्थिक सहयोग गरेका छन् । दलित एकता संजाल नेपाल राष्ट्रिय समन्वय समितिको पहलमा साउदीका विभिन्न कम्पनीमा कार्यरत श्रमिकहरुसँग १२ ...

ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य सम्पत...

ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य सम्पत्ति हुन् – राष्ट्रपति

Ashwin 15, 2074 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जीवनका अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई समाजोपयोगी कार्यमा योगदान पु¥याएका ज्येष्ठ नागरिक  राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएकी छन् । राष्ट्रपति  भण्डारीले ...

बडघरमा टीका थाप्दै थारु समुदाय

बडघरमा टीका थाप्दै  थारु समुदाय

Ashwin 14, 2074 कञ्चनपुर । कञ्चनपुरका थारु समुदाय बडादशैँको टीका थाप्नका लागि नाचसहित बडघरमा जम्मा भएका छन् । गाउँको विकाससँग रीतिथिति राख्ने सबैको सहमतिमा चुनिएका व्यक्तिलाई थारु समुदायले बडघर भन्ने गरेका छन् । पालो पर्खंदै पहुरा लिएर ...

राष्ट्रपति भण्डारीलाई टीका प्रदान

राष्ट्रपति भण्डारीलाई टीका प्रदान

Ashwin 14, 2074 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारी अर्यालले राष्ट्रपत...

नवलपरासीका शक्तिपीठमा दर्शनार्थीको घु...

Ashwin 13, 2074 नवलपरासी । नवलपरासीका विभिन्न धार्मिक शक्तिपीठहरुमा आज नवमीका दिन बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । जिल्लाको विशेषगरी मौलाकालिका, दाउन्ने र पाल्ही भगवती मन्दिरलगायतका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको हो । दशैँ शुरु भएदेखि नै जिल्लाक...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...