बाजुरा । बाजुरा बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनकी बुदी सार्कीले आफ्ना चार छोराछोरी पढाउनका लागि ६ घण्टाको पैदलयात्रा तय गरी सदरमुकाममा स्याउ बेच्न आएकी छिन् ।
छोराछोरीलाई पढाउनका लागि आर्थिक स्रोत नभएपछि स्याउ बेचेर खर्च धान्नु परेको सार्कीको भनाइ छ । ‘लोग्नेको कृषि पेशाबाहेक अरु कुनै आम्दानी...
Bhadra 10, 2074
भीमदत्तनगर । सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व शनिबारदेखि विधिवत् रुपमा शुरु भएको छ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारका अन...
Shrawan 30, 2074 काठमाडौँ, ३० साउन । साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ ।
बिहान दुई बजेदेखि जम्मा भएका भक्तजनका लागि ३ः३० बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र व...
Shrawan 28, 2074 काठमाडौं । लामो समयदेखि वेलायतमा बस्दै आएका दलित समुदायका शेरबहादुर सुनारले गैर आवासीय नपाली संघ (एनआरएन) को उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
सुनारले एनआरएन बेलायतको निर्वाचनमा बेलायत एनआरएनको उपाध्यक्षको दावी प्रस्तुत ...
Shrawan 26, 2074 काठमाडौं । मुसलमानहरुको एक महत्वपूर्ण पर्वमध्येको एक मानिने हजका लागि नेपालबाट मुस्लिम समुदायका हजयात्रीहरु साउदी अरेबियातर्फ जान थालेका छन् ।
साउदीमा हुने हजका लागि नेपालबाट वर्षेनी मुस्लिम समुदायका हजयात्रीहरु साउदी अरे...
Shrawan 24, 2074 काठमाडौं । आफूहरुलाई आदिवासी जनजातिको मान्यता नदिएकोमा ४३ जातीय समूहहरुले आक्रोस पोखेका छन् ।
उनीहरुले मंगलबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी आदिवासी जनजातिको मान्यता पाउन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठा...
Shrawan 24, 2074 महोत्तरी । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले प...
Shrawan 24, 2074 नुवाकोट । मानव बेचबिखनका दुई मुद्दाको अभियोगमा फरार रहेका घ्याङ्फेदीका कुमार तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।
नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि थप अर्की एक महिलालाई पनि भारतमा बिक्री गर्न लैजान...
Shrawan 21, 2074 बिराटनगर । छोटो समयमा नै आफ्नो छविलाई उच्च पार्न सफल ग्रुप बिइङ नेपालीले आफ्नो सामाजिक उत्तरदायीत्वलाई पहिलेझै बहन गरिरहेको छ । यसैक्रममा विराटनगरमा जेब्रा क्रसिङबनाउन थालेको छ ।
शनिवार ग्रुप बिइङ नेपालीले बिराटनगर १ स्थि...
Shrawan 21, 2074 बैतडी। हत्या आरोपमा प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्तलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङको साबिक दहबगर–५ का ४० वर्षीय खण्डे भनिने खड्गबहादुर धामी रहेको जिप्रका दार्चुलाका प्रहरी नायब उपरीक्षक क...
Shrawan 17, 2074 काठमाडौं । साँझ परेपछि राजधानीका गल्लीगल्लीमा महिला यौनकर्मी भेटिन्छन् । अझ रत्नपार्क, गौशाला, नयाँ बसपार्क, ठमेल, कलंकी लगायतका स्थानमा त महिला यौन व्यावसायमा महिलाको संख्या अत्याधिक छ भनिन्छ ।
सबैले सुन्दै आएको र देख्दै...
Shrawan 14, 2074 काठमाडौं । राजधानीको बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा शुक्रबार साँझ ६ बजे नयाँ शक्ति पार्टीको पत्रकार सम्मेलन थियो । अधिकांस पत्रकारहरु आइसकेका थिए । सबै चाँजोपाजो मिलिसकेको थियो ।
तर, अचानक दलित नेताहरुले राजीनामा...
Shrawan 13, 2074 काठमाडौं । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्परानुसार घरका मूल ढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ ।
आजै जनैपूर्णिमा पनि परेकाले विभिन्न मठ मिन्दरहरुमा मेला लागेको छ । प...
Shrawan 12, 2074 काठमाडौँ । बिभेद बिरूद अभियान । अछामकी दुर्गा विक गत साता काठमाडौंमा भेटिइन्। करिब २ वर्षदेखि सर्वोच्च अदालतमा मुद्दा झेलिरहेकी उनी यसपटक तारिख धान्न आइपुगेकी थिइन्।
तारिख सर्यो। दुर्गाको झमेला झन् तन्कियो। सर्वोच्चमा २ व...
Shrawan 11, 2074 काठमाडौं । क्यान्सरबाट मृत्यु भएका सैबिर रसाइलीका परिवारलाई सहयोग गर्न वेलायतमा बस्ने दलित समुदायका व्याक्तिहरु जुट्न थालेका छन् ।
रोजगारीमा मलेसियामा गएर रसाइलीको आर्थिक अभावकै कारण उपचार हुन नसक्दा मृत्यु भएको थियो । हा...