ओलीको सरकारलार्इ प्रश्न, देशमा ५६ जना मन्त्री किन चाहियो ?

f.title
निशान न्युज Ashwin 3, 2074

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेर ५६ जना पु¥याएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।  मंगलबार चाँगुनारायण नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले राज्यले थेग्नै नसक्ने गरी मन्त्रीको सङ्ख्या थपेको बताउनुृभयो । “यो गरिब दे...

संविधानको कार्यान्वयनमा स्थानीय तह नि...

संविधानको कार्यान्वयनमा स्थानीय तह निर्वाचनले सकारात्मक सन्देश दियो : नेता नेपाल

Ashwin 3, 2074 इटहरी । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपालको संविधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको सहज निर्वाचनले सकारात्मक सन्देश दिएको बताएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेपालले सोही अवसरमा प्रदेश न...

रौतहटको गरुडा नगरपालिकामा एमाले अगाडि

Ashwin 3, 2074 रौतहटको गरूडा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। एमालेका शेख कल्ला मुल्ली २१७ मतका साथ अगाडी लागेका हुन्। उनलाई कांग्रेसका सुनिलकुमार यादवले पछ्याइरहेका छन्। यादवको १०७ मत छ। माओवादी केन्द्रका सुरेन्द्रकुमार जैसवालले ६३ मत प्राप्त गरेका छन्...

 सिरहाको लहान नगरपालिकामा कांग्रेसले ...

Ashwin 3, 2074  सिरहाको लहान नगरपालिकामा कांग्रेसले विजयी सुरूवात गरेको छ। वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेद्वारा शियाराम यादवले २९९ मत ल्याएर प्यानलसहित विजयी भएका हुन्। यो नगरपालिकामा पनि नेपाली कांग्रेसकै अग्रता छ।

पर्सामा एमालेको विजयी सुरूवात, ९ स्था...

पर्सामा एमालेको विजयी सुरूवात, ९ स्थानीय तहमा गणना शुरु

Ashwin 3, 2074 पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ मा एमालेले अध्यक्ष पद जितेको छ। वडा अध्यक्षका उम्मेदवारले ४ सय ७६ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार थिए। जसले ३ सय ७६ पाएका छन्। प...

देशमा राष्ट्रिय एकता आवश्यक छः ओली

देशमा राष्ट्रिय एकता आवश्यक छः ओली

Ashwin 3, 2074 काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नेपाली जनताले आफ्नो अधिकार प्रत्याभूत हुने गरी जारी गरेको संविधानले सार्वभौमसत्ता र स्...

प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मे...

प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन

Ashwin 2, 2074 काठमाडौँ । नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गर्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको छ ।  पार्टी केन्द्रीय कार्यसम्पादन ...

निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्...

निर्वाचन अब कसैले रोक्न सक्दैन  : मन्त्री थापा   

Ashwin 2, 2074 पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताए । पोखरा–लेखनाथ नगर होटल रेष्टुरेन्ट तथा बार एशोसिएशनसिटी रेवान ...

विवेकपूर्ण र गोप्यरूपमा मतदान गर्नुस्...

विवेकपूर्ण र गोप्यरूपमा मतदान गर्नुस् : निर्वाचन आयोग

Ashwin 1, 2074   काठमाडौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेश नं २ मा सोमबार हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि ज्यादै भरपर्दाे सुरक्षा व्यवस्था मिलाइएको हुँदा निर्धक्क भएर मतदानमा सहभागी हुन आम मतदाताल...

देशलाई एकताबद्ध बनाएर लैजानुको विकल्प...

देशलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन : अध्यक्ष ओली

Ashwin 1, 2074 भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताएका छन् ।  सूर्यविनायक नगरपालिका–४ दधिकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सब...

तराईका डेढ दर्जन सञ्चार माध्यमबाट आचा...

तराईका डेढ दर्जन सञ्चार माध्यमबाट आचारसंहिता उल्लङ्घन

Ashwin 1, 2074 काठमाडौँ । प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको तेस्रो चरणको प्रचारप्रसार र मौन अवधिमा डेढ दर्जन सञ्चार माध्यमका सामग्री निर्वाचन आचारसंहिता प्रतिकूल भएको पाइएको जनाएको छ ।  काउन्सिलले निर्वाचन आयोगको सहका...

समयअनुसार परिवर्तन नभए काँग्रेस समाप्...

समयअनुसार परिवर्तन नभए काँग्रेस समाप्त हुन्छ  : नेता सिंह

Ashwin 1, 2074 नगरकोट । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले अब संगठन तथा सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन् । सर्वमान्य नेता गणेशमान सिंहको २० औँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं १ ले भक्त...

आयल निगम घोटालामा वाइसिएलको चासो

आयल निगम घोटालामा वाइसिएलको चासो

Ashwin 1, 2074 काठमाडौ । नेकपा (माओवादी केन्द्र) निकट संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई कडा कारबाही गर्न माग गरेको छ । राष्ट्रिय स्रो...

सबै तहको निर्वाचन सम्पन्न भएपछिमात्र ...

सबै तहको निर्वाचन सम्पन्न भएपछिमात्र संविधानको पूर्ण कार्यान्वयन हुन्छ : मन्त्री साह

Ashwin 1, 2074 रौतहट । सहरी विकास मन्त्री प्रभु साहले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने स्पष्ट पारेका छन् । गृह जिल्ला रौतहटमा मदतान गर्न आएका मन्त्री साहले स्थानीय तह, प्रदेश र संसदको निर्वाचन सम्पन...

मोहन वैद्य भन्छन्, प्रचण्ड रंगमञ्चका...

मोहन वैद्य भन्छन्, प्रचण्ड  रंगमञ्चका नाट्यकर्मी हुन्

Bhadra 31, 2074 बुटवल । माओवादीबाटै अलग भएर नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई रंगमञ्चका नाट्यकर्मीको संज्ञा दिएका छन् । ‘प्रचण्ड कम्युनिष्ट होइनन् तर कम्युनिष्ट भएको नाटक गर...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...