काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा राष्ट्रियता सुदृढीकरणका लागि आफ्नो पार्टीको नेतृत्व आवश्यक रहेको बताएका छन् ।
ताप्लेजुङ काठमाडौँ सम्पर्क मञ्चले दशैँ, दीपावली, नेपाल संवत, छठ पर्वको उपलक्ष्यमा आज आयोजित शुभकामना कार्यक्रममा उनले भने 'एमालेले अवलम्बन गरेको अन्त...
Bhadra 31, 2074 रुकुम : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा स्थानीय जनसरकार चलाएको माओवादीले अब वैधानिक रुपमै जनसरकार चलाउने घोषणा गरेका छन्।
‘रुकुममा माओवादीले पहिला नै जनसरका...
Bhadra 31, 2074 काठमाडौं, ३१ भदौ । गृहमन्त्री जनार्दन शर्माले २ नम्बर प्रदेशमा असोज २ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृहमन्त्री शर्माले सरकारले निर्वाचनक...
Bhadra 31, 2074
काठमाडौँ । रक्षामन्त्री भीमसेनदास प्रधानले ७० वर्ष उमेर कटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने बताएका छन् । काठमाडौँस्थित निर्वाचन क्षेत्र नं ६ धनेश्वरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा युवालाई राजनीतिकमा अवसर दि...
Bhadra 31, 2074 काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खडकालाई जिम्मेवारीबाट अलग गर्न संसदको सुशासन समितिले सरकारलाई पत्र पठाएको छ । तर, सरकार भने कारवाही गर्ने भन्दा पनि बचाउँ गर्न तम्तयार देखिएको छैन ।
खड्कालाई कारवाही गर...
Bhadra 31, 2074 काठमाडौँ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनले विधि, व्यवस्था, नियम र संविधानसमेत बदलिएको भए पनि कर्मचारीको कार्यशैलीमा परिवर्तन नआएको गुनासो गरेका छन।
नेपाल पारबहन तथा गोदाम व्य...
Bhadra 30, 2074 बारा । एमाले अध्यक्ष केपी ओलीले ‘एमालेलाई मधेस बिरोधी भन्नेहरुले आफ्ना पालामा मधेसको विकासका लागि के गरे ? सत्ता पक्षलार्इ ओलीले प्रश्न गरेका छन् । उनले आफ्नो पार्टीलाई हराउन सत्ता पक्षले साधन, स्रोतको दुरुपयोग गरिरहेको आ...
Bhadra 30, 2074
लहान । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले २ नं प्रदेशमा पनि आफ्नो पार्टीलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताएका छन् ।उनले भने 'जतिसुकै बल गरे पनि एमालेलाई २ नं प्रदेशमा पनि एक नम्बर पार्टी बन्नबाट रो...
Bhadra 30, 2074 पर्सा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताले नै राष्ट्रलाई बलियो र विकसित बनाउने बताएका छन । पर्साको पोखरिया नगरपालिकामा आज नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले हिमाल पहाड र तरा...
Bhadra 30, 2074 काठमाडौँ । स्थानीय तह निर्वाचनको तेस्रो चरणमा अन्तिमपटक मत माग्न शुक्रबार प्रमुख दलका शीर्ष नेता विभिन्न जिल्लामा हुने सभामा सहभागी हुँदै छन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार वीरगन्ज महानगर र ब...
Bhadra 30, 2074 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज तराई जाने भएका छन् । प्रदेश २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि अन्तिम चुनावी सभा सम्बोधन गर्न ओली तराईका विभिन्न स्थानमा पुग्ने भएका हुन् । एमा...
Bhadra 29, 2074 काठमाडौँ, २९ भदौ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोक्ने सम्बन्धमा राजनीतिक दलसँग परामर्श गरेको छ ।
...
Bhadra 29, 2074 लहान । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफूमाथि दमन गर्नेसँग मधेशी जनतालाई ब्यालेटमार्फत बदला लिने अवसर आएको बताएका छन् ।
स्थानीय तह निर्वाचन प्रचारप्रसारका क्रममा सप्तरीको खड्ग न...
Bhadra 29, 2074 काठमाडौँ । आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अत्यधिक ठाउँमा विजय हासिल गरी पहिलो दल बन्ने दाबी नेपाली काँग्रेसले गरेको छ ।
आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीका बारेमा जानकारी गराउन बि...
Bhadra 29, 2074 काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं ४ का आफ्ना महिला सदस्यका उम्मेदवार कुमारीदेवी सदालाई गए राति कुटपिट गरिएको भनी आपत्ति जनाएको छ ।
कुटपिटमा...