काठमाडौँ । व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पु¥याउन निर्देशन दिएको छ ।
सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले मुलुक संघीय प्रणालीमा गइरहेको अवस्थामा स्थानीय तहको शीघ्र विकासका लागि सूचना प्रविधिको विकास अनिवार्य भएको भन्दै आगामी कात्तिक १५ गते...
Ashwin 9, 2074 रौतहट । गरुडा नगरपालिकाको प्रमुख पदमा संघीय समाजवादी फोरमका इन्दुराय यादव र उपप्रमुख पदमा नेपाली काँग्रेसकी रंगिला देवी निर्वाचित भएका छन् ।
आइतबार राति सम्पन्न मतगणनामा यादवले तीन हजार ८७६ मत प्राप्त गरे भने उनका निकटतम्...
Ashwin 9, 2074 बारा । नेकपा एमालेको गढ मानिएको कोल्हवी नगरपालिकामा फेरि पनि एमालेले आफनो कब्जा जमाएको छ ।
कोल्हवी नगरपालिकामै छ नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरीको घर । तर, चौधरीकै इलाकामा एमाल...
Ashwin 9, 2074 रौतहट । प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचन सकिएको एक हप्ता नपुग्दै रौतहटमा दुुई जनाको हत्या भएको छ ।
जिल्लाको मध्यपश्चिम परोहा नगरपालिका–५ का नेपाली काँग्रेसका पराजित उम्मेदवारका छोराको गोली हानी हत्या भ...
Ashwin 9, 2074 काठमाडौं । निक्कै तामझामका साथ एमाले अध्यक्ष केपी शर्माको हातबाट रातो टिका लगाउने योजना बनाएकी कोमल ओलीको मनमा सुरुमै ठेस लाग्ने भएको छ ।
एमाले अध्यक्ष ओलीबाट आज रातो टिका लगाएर एमाले प्रवेश गर्ने तयारीमा रहेकी गायीका तथा...
Ashwin 9, 2074 लहान । मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् ।
मधेश आन्दोलनकै क्...
Ashwin 9, 2074 काठमाडौं । असोज २ मा सम्पन्न भएको त्स्रो चरणको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसैक्रममा अहिलेसम्म अहिलेसम्म १२७ तहको मतपरिणाम सार्वजनिक भएको छ ।
अहिलेसम्म १२७ तहको मतपरिणाम सार्वजनिक भइसक्दा नेपाली क...
Ashwin 7, 2074 काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस प्रजातान्त्रिक मूल्य र मान्यताअनुरुप चल्नु पर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस काठमाडौँ जिल्ला समितिले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा ‘शुभकामना आद...
Ashwin 7, 2074
न्यूयोर्क । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान जनताका मौलिक हक र समावेशिताका लागि विश्वमै उत्कृष्ट भएको बताएका छन् ।
संविधान दिवसका अवसरमा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले शुक्रबार स...
Ashwin 6, 2074 काठमाडौं । प्रदेश नम्बर २ मा भएको तेस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी नेपाली कांग्रेसले २४ स्थानीय तह जितेको छ । अझै केही स्थानमा कांग्रेसको अग्रता कायमै छ ।
यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का ८ जिल्लाका...
Ashwin 6, 2074 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश २ को चुनावी परीणामलाई लिएर बिचलित नहुन पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् ।
पार्टी केन्द्रीय कमिटीको ८ औं बैठकमा ओलीले प्रदेश २ मा एमालेविरुद्ध मोर्चावन्द...
Ashwin 6, 2074 कपिलवस्तु । कपिलवस्तु जिललाकोे कृष्णनगरमा आयोजित माओवादी केन्द्रको बिशाल जनसभा तथा पार्टी प्रबेश कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष पुष्पकमल दहालले सभालाई हिन्दीमा सम्बोधन गरि मधेशी जनताको मनमा भित्र माओवादी प्रतिको नकारात्म...
Ashwin 5, 2074 बारा । ३ दिन दिनदेखि स्थगित भएको बारागढी गाउँपालिकाको मतगणना अझै सुचारु हुन सकिरहेको छैन ।
४८ घन्टादेखि स्थगन भएको मतगणना सुचारु गर्ने प्रयास भएको भए पनि हालसम्म राजनीतिक तवरमा सहमति बन्न नसक्दा अझैं मतगणना सुरु हुन सकेको...
Ashwin 5, 2074 राजविराज । तेस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा नेपाली कांग्रेसले सहज जित हात पारिरहेको छ । हालसम्म कांग्रेसले १० वटा वडा मा जित हात पारेको हो ।
त्यसैगरी पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो बनेको...
Ashwin 5, 2074 काठमाडौं । सप्तरीको सप्तकोसी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमाले उम्मेदवार विजयी भएका छन् । यो गाउँपालिकाको वडा नं. १,२,३,४, १० र ११ मा एमालेको प्यानलै विजयीको छ ।
यस्तै धनुषाको बटेश्वर गाउँपालिकामा एमाले विजयी भएको...