काठमाडौँ । एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्पसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने सहमतिको घोषणा भएको छ ।
आज राष्ट्रिय सभागृहमा आयोेजित पत्रकार सम्मेलनमा तीनै दलका अध्यक्षहरु क्रमशः केपी शर्मा ओली, ...
Ashwin 17, 2074 काठमाडौँ । नेकपा एमाले, माओवादी र नयाँशक्ति पार्टीले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचन लगत्तै पार्टी एकता प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् ।
राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा माओवादी नेता एवम् गृहमन्त्र...
Ashwin 17, 2074 काठमाण्डौं । दुई वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेलका साथै पार्टी एकताबारे आज ५ बजे औपचारिक घोषणा हुने भएको छ ।
राष्ट्रिय सभागृहमा चुनावी तालमेललगायतको औपचारिक घोषणा हुने तय भएको एमाले महासचिव ईश्वर...
Ashwin 16, 2074 भीमदत्तनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसले टिकट वितरण समयमै गर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन कञ्चनपुरले सोमबार भीमदत्तनगरमा आयोजना गरेको पत...
Ashwin 16, 2074 नवलपरासी । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघीय निर्वाचन भएमा संविधानको पूर्ण कार्यान्वयन हुने र लोकतन्त्रले स्थायित्व पाउने भएकाले यसका लागि सबै एक जुट भई लाग्नुपर्ने बताएका छन्।
रु...
Ashwin 14, 2074 पोखरा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस कास्कीमा १५५ जनाले उम्मेदवार बन्न आकांक्षा देखाएका छन् ।
पार्टीको जिल्ला कार्य समितिले उम्मेदवारको नाम संकलनको जिम्मा क्षेत्रीय समितिलाई दिएपछि क्षेत्...
Ashwin 12, 2074 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई विहिबार साँझ स्वदेश फर्केका छन् ।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको सो महासभा सकिएपछि प्रधानमन्त्री देउवा ओमनको औपचारिक भ्रमण सम...
Ashwin 12, 2074 वीरगन्ज । वीरगञ्ज जसलाई नेपालकै आर्थिक नगरी भनिन्छ । यही आर्थिक नगरीलाई थप सम्पन्न बनाउने जिम्मा विजय सरावगीको हातमा आएको छ ।
उनी बुधबार सकिएको तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढी चासो रहेकोे प्रदेश नम्ब...
Ashwin 11, 2074 वीरगञ्ज । प्रदेश नं. २ को कान्छो महानगरपालिका अर्थात् वीरगञ्ज महागरपालिकामा संघीय समाजवादी फोरमले जित हात पारेको छ । उपमेयरमा भने नेपाली कांग्रेसले जितेको छ ।
प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जमा समाजवादी फोरमका विज...
Ashwin 9, 2074 काठमाडौँ । व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पु¥याउन निर्देशन दिएको छ ।
सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले मुलुक संघीय प्रणालीमा गइरहेको अवस्थामा स्थानीय तहको शीघ्र ...
Ashwin 9, 2074 रौतहट । गरुडा नगरपालिकाको प्रमुख पदमा संघीय समाजवादी फोरमका इन्दुराय यादव र उपप्रमुख पदमा नेपाली काँग्रेसकी रंगिला देवी निर्वाचित भएका छन् ।
आइतबार राति सम्पन्न मतगणनामा यादवले तीन हजार ८७६ मत प्राप्त गरे भने उनका निकटतम्...
Ashwin 9, 2074 बारा । नेकपा एमालेको गढ मानिएको कोल्हवी नगरपालिकामा फेरि पनि एमालेले आफनो कब्जा जमाएको छ ।
कोल्हवी नगरपालिकामै छ नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरीको घर । तर, चौधरीकै इलाकामा एमाल...
Ashwin 9, 2074 रौतहट । प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचन सकिएको एक हप्ता नपुग्दै रौतहटमा दुुई जनाको हत्या भएको छ ।
जिल्लाको मध्यपश्चिम परोहा नगरपालिका–५ का नेपाली काँग्रेसका पराजित उम्मेदवारका छोराको गोली हानी हत्या भ...
Ashwin 9, 2074 काठमाडौं । निक्कै तामझामका साथ एमाले अध्यक्ष केपी शर्माको हातबाट रातो टिका लगाउने योजना बनाएकी कोमल ओलीको मनमा सुरुमै ठेस लाग्ने भएको छ ।
एमाले अध्यक्ष ओलीबाट आज रातो टिका लगाएर एमाले प्रवेश गर्ने तयारीमा रहेकी गायीका तथा...
Ashwin 9, 2074 लहान । मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् ।
मधेश आन्दोलनकै क्...