काठमाडौं । नेपाली कांग्रेसले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रदेशसभा उम्मेदवार टुंगो लगाएको छ । शनिबार अबेर बसेको कांग्रेस बैठकले उम्मेदवारहरुको अन्तिम तयार पारेको हो । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ७४ प्रदेशसभाका निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदैछ । कांग्रेसले केही सिटमा नया...