पर्सामा एमालेको विजयी सुरूवात, ९ स्थानीय तहमा गणना शुरु

Umlflag

पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ मा एमालेले अध्यक्ष पद जितेको छ।

वडा अध्यक्षका उम्मेदवारले ४ सय ७६ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार थिए। जसले ३ सय ७६ पाएका छन्।

पर्साका ९ स्थानीय निकायमा मतगणना सुरु भएको छ।

पोखरिया नगरपालिका, बहुदरमाइ नगरपालिका, र पर्सागढी नगरपालिकामा मतगणना सुरु भैसकेको छ। छिपहरमाइ गाउँपालिका,कालिकामाई नगरपालिका,विन्दबासीनी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका र ठोरी गाउँपालिकामा मतगणना सुरु भएको छ।

पर्सामा सबभन्दा चासो भएको वीरगञ्ज महानगरपालिकको भने मतगणनाका लागि सर्वदलिय बैठक बस्दै छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...