देशलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन : अध्यक्ष ओली
भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताएका छन् ।
सूर्यविनायक नगरपालिका–४ दधिकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सबै जातजाति, भाषाभाषी भएको मुलुकमा सबै समुदायलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने बताए ।
उनले एमाले, देशभक्त, सुशासन, शान्ति र सद्भावको निम्ति काम गर्ने पार्टी भएकाले जनतको विश्वास जित्दै गएको बताउँदै अध्यक्ष ओलीले देशमा सामाजिक सद्भावलाई कायम राखेर विकास र समृद्धिको बाटोमा सबै जुट्नुपर्ने बताए ।
कार्यक्रममा पूर्वउद्योग मन्त्री एवं एमाले युवा नेता महेश बस्नेतले एमाले आगामी निर्वाचनमा पहिलो शक्तिका रुपमा उदाउने दाबी गर्दै तराई मधेश, पहाडलाई एकताबद्ध बनाएर एमाले अगाडि बढ्ने बताए ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस