देशलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन : अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताएका छन् ।
सूर्यविनायक नगरपालिका–४ दधिकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सबै जातजाति, भाषाभाषी भएको मुलुकमा सबै समुदायलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने बताए ।
उनले एमाले, देशभक्त, सुशासन, शान्ति र सद्भावको निम्ति काम गर्ने पार्टी भएकाले जनतको विश्वास जित्दै गएको बताउँदै अध्यक्ष ओलीले देशमा सामाजिक सद्भावलाई कायम राखेर विकास र समृद्धिको बाटोमा सबै जुट्नुपर्ने बताए ।
कार्यक्रममा पूर्वउद्योग मन्त्री एवं एमाले युवा नेता महेश बस्नेतले एमाले आगामी निर्वाचनमा पहिलो शक्तिका रुपमा उदाउने दाबी गर्दै तराई मधेश, पहाडलाई एकताबद्ध बनाएर एमाले अगाडि बढ्ने बताए ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन
धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...
प्रतिकृया दिनुहोस