काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गर्न लागेको एउटा विमानको पाङ्ग्रा नखुलेका कारण केहीबेर तनाव भयो । रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो ।
बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटन...
Ashwin 11, 2078 काठमाडौँ । बुद्ध एयरको जहाजमा समस्या देखिएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर काठमाडौँ नै फर्किएको छ ।
ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज काठमाडौंकै आँकाशमा होल...
Ashwin 11, 2078 काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गरेको सात बर्ष पुग्दा पनि निमार्णकार्य सम्पन्न हुन सकेको छैन ।
तीन बर्षमा सक्ने लक्ष्यका साथ सुरु गरिएको विमानस्थल निमार्णकार्यको सातौँ पटक म्याद थप्ने तयारी ग...
Ashwin 11, 2078 काठमाडौँ । पार्टी कार्यालय पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सुरु भएको छ ।
बैठकमा सरकारका काम र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने स्रोतले बताएको छ ।
बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम...
Ashwin 11, 2078 गुल्मी । कालीगण्डकी गाउँपालिका १ को वडा कार्यालय तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले वडा कार्यालय तोडफोड गरेको वडा अध्यक्ष ठानीश्वर पाण्डेले जानकारी दिए ।
रवीन्द्र पाण्डेको घरको कोठा तोडफोड गरी २२ हजार रुपैयाँ र मोव...
Ashwin 11, 2078 रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ नगरपालिका–३ का मुकेश हजाराले नागरिकता कहिले हात पर्ला भन्ने पत्तो नभएको गुनासो व्यक्तभयो । सदरमुकाम गौ...
Ashwin 11, 2078 काठमाडौं । सरकारले आजदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको छ । यातायात व्यवसायीसँग छलफल गरेर सरकारले आजदेखि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो ।
नयाँ बसप...
Ashwin 11, 2078 काठमाडौं । मनसुन बाहिरिने क्रममा रहेकाले पोस्ट मनसुनमा देखिने खालका गतिविधि देखिन थालेको छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ ।
विशेषगरी अक्टोबर र नोभेम्बर महिनालाई पोस्ट मनसुन मानिन्छ । तर...
Ashwin 11, 2078 काठमाडौं । सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ ।
चाडपर्वलाई लक्षित गरी दशैँको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर...
Ashwin 10, 2078 पोखरा । गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न ११ देशका राजदूत आइतबार पोखरा आएका छन् । कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिसहित २५ जनाको टोली विश्व पर्यटन दिवसका अवसरमा तीन दिने पोखरा भ्रमणमा आए...
Ashwin 10, 2078 काठमाडौं । सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलका शीर्ष...
Ashwin 10, 2078 काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले असोज २० गते वडादेखि पालिका सम्मेलन गर्ने तय गरेको छ । माओवादीको कार्ययोजना अनुसार कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलन गर्नेछ ।
गत साउन ३० र ३१ गते बसेको माओवाद...
Ashwin 10, 2078 धनकुटा । अखिल नेपाल महिला संघ धनकुटा नगरपालिका वडा नं १ को वडा भेला १ सय ७ सदस्य वडा कमिटी गठन गर्दै सम्पन्न भएको छ ।
अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य तथा धनकुटा नगरपालिकाको उपमेयर सकुन्तला बस्नेतको प्रमुख आतिथ्यमा ...
Ashwin 10, 2078 काठमाडौं । नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणालीको आंश...
Ashwin 9, 2078 काठमाडौं । नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चयन भएकी छन् ।
निर्वाचन अधिवेशनका रुपमा समेत सम्पन्न ११ औं साधारणसभाले आगामी दुई वर्षका लाग...