बादल र टोपबहादुरलाई त सम्झिँदा पनि एलर्जी भएर आउँछ : प्रचण्ड

f.title
निशान न्युज Ashwin 7, 2078

काठमाडौँ । नेताहरु बिग्रिएका कारण माओवादीसँग जनता निराश भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन्। काभ्रेको पाँचखालमा पार्टीको भातृ संगठन योङ कम्युनिष्ट लिग, (वाईसीएल) को दोस्रो नगरसभालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। ‘पहिले मेला...

 प्रतिनिधि सभाको बैठक असोज ११ गते सम्...

 प्रतिनिधि सभाको बैठक असोज ११ गते सम्मलाई स्थगित

Ashwin 7, 2078 काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक असोज ११ गते (सोमबार) बस्ने भएको छ। जारी नवौं अधिवेशनअन्तर्गत बिहीबारको बैठक बजेटसम्बन्धी २ वटा विधेयक पारित भएपछि स्थगित भएको हो । नवौं अधिवेशनको पहिलो बैठकदेखि नै संसद वैठकमा अवरोध ग...

सभामुखले प्रतिनिधि सभालाई बिरामी बनाए...

सभामुखले प्रतिनिधि सभालाई बिरामी बनाएको कोमल वलीको आरोप

Ashwin 7, 2078 काठमाडौँ । राष्ट्रियसभा सदस्य कोमल वलीले सभामुख अग्नीप्रसाद सापकोटाले कुर्सीको महत्व राख्न नसकेको आरोप लगाएकी छन् । बिहीबार राष्ट्रिय सभामा बोल्दै सांसद वलीले यस्तो बताएकी हुन्। उनले प्रतिनिधि सभालाई सभामुखले बिरामी बनाएक...

एमालेको अवरोधकाबीच संसदबाट आर्थिक विध...

एमालेको अवरोधकाबीच संसदबाट आर्थिक विधेयक पारित

Ashwin 7, 2078 काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक पारित भएको छ । बिहिबारको बैठकबाट असोज ४ गते पेस गरिएको आर्थिक विधेयक २०७८ बहुमतले पारित भएको हो । आर्थिक विधेयकको दफा २ देखि ४५ र ...

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

Ashwin 7, 2078 काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक– २०७८’ लाई बहुमतले पारित गरेको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८ लाई ...

लोकतन्त्र र समाजवादलाई बलियो बनाउन का...

लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्ध छ  : सभापति देउवा  

Ashwin 7, 2078 काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन् । पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल (जुम) माध्यमबाट उद...

नेकपा (एकीकृत समाजवादी) ले टुङ्ग्यायो...

नेकपा (एकीकृत समाजवादी) ले टुङ्ग्यायो पदाधिकारी, सचिवमा रामकुमारी झाँक्री चयन (नामसहित)

Ashwin 7, 2078 काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारीको नाम टुङ्गो लगाएको छ । आज (बिहीबार) बसेको स्थायी कमिटीको बैठकले पदाधिकारीको नाम सहमतिमा टुङ्गो लगाएको हो । त्यस्तै डा. बेदुराम भुषाल महासचिवमा नियुक्त भएका छन् । स्थायी कमि...

रसुवागढीबाट सवारीसाधन भित्रिने क्रम ब...

रसुवागढीबाट सवारीसाधन भित्रिने क्रम बढ्दो

Ashwin 7, 2078 रसुवा । उत्तरी नाका रसुवागढीबाट चीनमा निर्मित सवारीसाधन भित्रने क्रम बढ्दै गएको छ। चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म ट्रक डम्फर ३५, मिनि बस ६, माइक्रोबस १६, कङ्क्रिट मिक्सरलरी ३, डेलिभरी भ्यान २, ठूलो क्रेन एक, ब्य...

 सम्झौता नविकरण नभएका तार तत्काल हटाउ...

 सम्झौता नविकरण नभएका तार तत्काल हटाउन विद्युत् प्राधिकरणको चेतावनी

Ashwin 7, 2078 काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो पोलमा सेवा प्रदायकहरुले झुन्ड्याइएका तार तथा उपकरणहरु हटाउन पुनः चेतावनी दिएको छ । प्राधिकरणले आज तेस्रो पटक सूचना जारी गर्दै असोज १५ पछि सम्झौता नगरी पोलमा झुन्ड्याइएका तार तथा उ...

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भ...

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल नियुक्त

Ashwin 7, 2078 काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को महासचिवमा बेदुराम भुसाल नियुक्त हुने भएका छन् । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको एक नेताले बताए । ‘सचिवालय बैठकले महासचिवमा भुसाललाई नियुक्त गर्...

धनकुटाका अगुवा कृषक, जो बिरुवासँग यसर...

धनकुटाका अगुवा कृषक, जो बिरुवासँग यसरी नै रमाउँछन्

Ashwin 7, 2078 धनकुटा । एउटा सानो र टिटिक्क परेको घर, जहाँ पाइला टेक्ने वित्तिकै बेग्लै आनन्द आउँछ । घर वरिपरी रहेका सुन्तला, कागती लगायतका डेढदेखि दुई फुटसम्मका विरुवामै लटरम्म फलेका फलफुल । हेर्दा लाग्छ, यो नै एउटा स्वर्गको टुक्रा हो ।...

फोटो पत्रकार समुहमा प्रदीपराज वन्त अध...

फोटो पत्रकार समुहमा प्रदीपराज वन्त अध्यक्ष निर्वाचित

Ashwin 7, 2078 काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२ औं केन्द्रीय अधिवेशन तथा २५ औं वार्षिक उत्सव रजत जयन्ती सम्पन्न भएको छ । काठमाडौँमा महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न...

अवरुद्ध राजमार्ग तत्काल खुलाउन याताया...

अवरुद्ध राजमार्ग तत्काल खुलाउन यातायात व्यवसायीको माग

Ashwin 7, 2078 काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत...

सत्तारुढ गठबन्धनमा मन्त्री छान्न सकस,...

सत्तारुढ गठबन्धनमा मन्त्री छान्न सकस, आज टुंगो लगाउने तयारी

Ashwin 7, 2078 काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । यसअघि बुधबार बसेको बैठक विना निष्कर्ष टुंगिएको थियो।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबारको बैठकमा मन्त्रिपर...

मौसम : देशभरको मौसम शनिबारसम्मै बदली ...

मौसम : देशभरको मौसम शनिबारसम्मै बदली हुने

Ashwin 7, 2078 काठमाडौं । काठमाडौँ– हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअन...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...